चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको हो […]
काठमाडौँ । लामो समयदेखि बिनास्विकृति कार्यालयमा अनुपस्थित रहँदै आएका स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्पष्टीकरण सोधेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै डाक्टर, नर्स र ल्याब टेक्निसियनसहितका कर्मचारीहरूलाई सफाइ पेस गर्न १५ दिने अन्तिम अल्टिमेटम दिएको हो। नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) खण्ड (ज) […]