काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन्। दर्ता भएको पार्टीको चुनाव चिन्ह खुलेको आँखा रहेको छ। भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हबाटै जितेका थिए। किन झन्-झन् […]