इरान समर्थित सशस्त्र समूहविरुद्ध हमला गर्न अमेरिकाको स्वीकृति

जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि जवाफी कारबाहीका लागि विलम्ब गरेको अमेरिकाले इरान समर्थित सशस्त्र समुहविरुद् श्रृंखलावद्ध हमलाका लागि स्वीकृति दिएको छ । सिरिया र इराकमा रहेका इरान समर्थित सशस्त्र समुहविरुद्ध श्रृंखलावद्ध हमला गर्न स्वीकृति दिइएको बीबीसीले उल्लेख गरेको छ । कहिलेबाट हमला हुने भन्नेकुरा मौसमी अवस्थितिको निर्क्यौलपछि निर्धारण हुने बीबीसीले जनाएको छ । अमेरिकी सैन्य […]

सम्बन्धित सामग्री

गणतन्त्रमाथिको हमला हामीमाथिको हमला हो : पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले निरंकुश राजतन्त्रवादीहरूले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो हमला आफूहरूमाथिको हमला भएको बताएका छन् ।  पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका...

वर्षमान पुनले भने- गणतन्त्रमाथिको हमला हामीमाथिको हो

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रवादीहरूले सुरु गरेको व्यवस्थामाथि हमला आफूहरूमाथिको हमला भएको बताएका छन् ।

युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् । एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज शेल्गाले बताए । आइतबार अन्तिम सो क्षेत्रमा आश्रय लिएका धेरै नागरिकहरू भाग्न सफल भएका थिए ।तर, अझै दर्जनौँ साना बालबालिकाहरु कारखानाभित्रको बंकरमा रहेका ती अधिकारीले बताए । दक्षिणी बन्दरगाह सहरको कारखाना रुसी बमबारीमा

मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

किभ– पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् । एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज शेल्गाले बताए । आइतबार अन्तिम सो क्षेत्रमा आश्रय लिएका धेरै नागरिकहरू भाग्न सफल भएका थिए । […]

रुसले मिसाइल हमला गर्यो : युक्रेनका राष्ट्रपति

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ ।समाचार एजेनसी रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्सकीले उनको देशमा मिसाइल हमला भएको रिपोर्टलाई पुष्टि गरेका छन् ।रुसले युक्रेनको संरचनात्मक ढाँचा र सीमा रक्षकमाथि हमला गरेको राष्ट्रपतिले जानकारी दिएका छन् ।

इराकको प्रधानमन्त्री निवासमा ड्रोन हमला

इराकका प्रधानमन्त्री मुस्तफा अल-कदीमीको निवासमा ड्रोन हमला भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवासमा विस्फोटक ड्रोन हमला भएको रोयटर्सले जनाएको छ। इराकी प्रधानमन्त्रीको हत्या योजनाका साथ ड्रोन हमला भएको इराकी सेनाले...

माओवादीलाई सिध्याउन प्रचण्डमाथि हमला भयो : शर्मा

हेटौंडा : अर्थमन्त्री जनार्दन शर्माले माओवादीलाई समाप्त गर्न प्रचण्डमाथि हमला भएको बताएका छन्।आइतबार हेटौंडामा भएको वाइसिएल हेटौंडाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य समेत रहेका अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले संविधानमाथि हमला गरेका प्रतिगमनकारी तत्वले माओवादी समाप्त गर्न प्रचण्डमाथि हमला गर्ने काम भइरहेको बताए।‘समाजवादको लक्ष्यतर्फ अघि बढ्नका लागि भए पनि माओवादी र प्रचण्डको रक्षा गर्नुपर्छ’, उनले भने। शर्माले संविधानमाथि हमला गर्ने प्रतिगमनका

अफगानिस्तानमा महिलाहरूकाे प्रदर्शनमा तालिबानकाे हमला

अफगानिस्तानमा महिलाहरूले गरेकाे विरोध प्रदर्शनमा तालिबानले हमला गरेकाे छ । प्रदर्शन गरिरहेका महिलाको यो समूहले तालिबानले आफूहरुमाथि अश्रु ग्यास प्रहार गरेको र कालो मरिचको स्प्रेले हमला गरेको जानकारी दिएको छ ।

इरान समर्थित विद्रोहीमाथि अमेरिकाद्वारा हवाई हमला

एजेन्सी। अमेरिकाले इराक र सिरियामा इरान समर्थित विद्रोही समूहलाई लक्षित गरेर हवाई हमला गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति जो बाइडेनको आदेशपछि हमला गरिएको जनाएको छ। विद्रोही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन हमला गरेपछि जवाफी कारवाही स्वरुप हवाई हमला गरिएको पेन्टागनको दाबी छ। सो हमलामा कम्तीमा पनि चार जना मारिएको इराक बोर्डस् गार्डले जनाएको छ।

प्रचण्ड–नेपालले गणतन्त्रमाथि हमला गर्न थाले : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर्न थालेको बताएका छन् । गणतन्त्रको सर्वाेच्च संस्था राष्ट्रपतिमाथि दिनदिनै हमला गरेर दाहाल र नेपाल पक्षले गणतन्त्रमाथि नै हमला गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले आइतवार आफूनिकट अखिल नेपाल महिला संघको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै गणतन्त्रको सबै प्रणालीविरुद्ध व्यापक हमला हुन थालेको बताएका हुन् । ‘अहिले हाम्रो सबै प्रणालीविरुद्ध ब्यापक हमला भएको छ । २ किसिमका हमला छन् । प्रचण्ड–माधव ने...