अफगानिस्तानमा महिलाहरूकाे प्रदर्शनमा तालिबानकाे हमला

अफगानिस्तानमा महिलाहरूले गरेकाे विरोध प्रदर्शनमा तालिबानले हमला गरेकाे छ । प्रदर्शन गरिरहेका महिलाको यो समूहले तालिबानले आफूहरुमाथि अश्रु ग्यास प्रहार गरेको र कालो मरिचको स्प्रेले हमला गरेको जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षमाथिकाे विदेश यात्राकाे प्रतिबन्ध हट्याे

श्रीलङ्काको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ ।  लङ्कन समाचार संस्था न्युज फर्स्टका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय परिषद् सदस्य कञ्चना जयरत्नेविरुद्धको यात्रा प्रतिबन्ध फोर्ट मजिस्ट्रेट अदालतले बुधवार हटाएको हो । गएकाे वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षसहित अन्य व्यक्तिमाथि विदेश यात्...

श्रीलंकामा फेरि कर्फ्यू

श्रीलंकामा सरकारले आर्थिक संकट सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सरकार समर्थकहरुले हमला गरेपछि फेरि कर्फ्यू लगाइएको छ। कोलम्बोस्थित प्रधानमन्त्री र राष्ट्रपति कार्यलय बाहिर भएका हिंसामा कम्तीमा २० जना घाइते भएका छन्। सरकार समर्थकहरूले प्रहरी घेरा तोडेर लाठी प्रयोग गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। बढ्दो मूल्य बृद्धि र लोडसेडिङको विरोधमा गत […]

युद्ध चाहँदैनौं भन्दै रूसविरुद्ध रूसी नागरिक‚ तस्बिर

रूसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा हजारौं रूसी नागरिक सडकमा ओर्लिएका छन्। रूसी राजधानीमा नै युद्धविरोधी नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्।रूसले केही महिनाको प्रयासपछि बिहीवार युक्रेनमाथि हमला गरेको छ। रूसको सैन्य हमलामा परी युक्रेनको राजधानीलगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ।हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत सहरमा प्रदर्शन भइरहेको छ। प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई नियन्त्रणमा लिइएको छ।रूसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ स

मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

जनकपुर – राष्ट्रिय एकता अभियान जनकपुरले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ । सरस्वती पूजाको मूर्ति विसर्जनको क्रममा रौतहटस्थित इशनाथ नगरपालिकामा हिन्दु समुदायमाथि हमला गरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । जनकपुरस्थित जनक चोकमा भएको विरोध प्रदर्शनमा मूर्ति विसर्जनका क्रममा भएको आक्रमणमा संलग्नलाई कार्वाहीको माग गरिएको थियो। अभियान जनकपुरका संयोजक मनीष हिन्दूको नेतृत्वमा भएको प्रदर्शनमा […]

कजाकस्तानमा ९ हजार जनालाई जेल चलान, नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी

कजाकस्तानमा अशान्ति बढिरहेका बेला सरकारले साढे नौ हजारलाई पक्राउ गरी कारागार चलान गरेको छ । इन्धनमा मूल्य बृद्धिपछि गत साता भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उनीहरुलाई पकाउ गरी थुनामा राखेको हो । राष्ट्रपति कस्याम जोमार्ट टोकायेभले सरकारविरुद्धकाे हिंसात्मक पर्दशनलाई कु प्रयास बताउँदै आएका छन् । राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दै आजै नयाँ प्रधानमन्त्री चुन्ने तयारी छ । प्रदर्शनमा अन्य क्षेत्रीय देशहरु, अफगानिस्तान, मध्यपूर्वबाट आएका मुस्लिम अतिवादीले प्रदर्शनमा सुरक्षाकर्मीमाथि हमला भएक

काबुलमा महिलाको विरोध प्रदर्शनमा तालिबानको हमला

अफगानिस्तानमा तालिबानले आफ्नो कब्जा जमाइसकेको छ । तालिबानको शासनपछि अफगानिस्तानमा महिलाको भावी स्थितिबारे चिन्ता जताइँदैछ । यो चिन्ता अफगानिस्तानका महिलाबीच मात्रै नभई अन्तरराष्ट्रिय स्तरमा पनि व्यक्त गरिएको छ ।तालिबानले वर्तमान शासन आफ्नो पूर्व शासनभन्दा नितान्त फरक हुने बताएपनि हालैको घटनाक्रमले शंका उत्पन्न गरिरहेको छ ।काबुलमा महिलाको एक प्रदर्शनमा तालिबानले हमला गरेर त्यसलाई रद्द पारिदिएको छ ।यो समूह अफगानिस्तानमा महिलाको शिक्षा र रोजगारको अधिकारका लागि प्रदर्शन गरिरहेको थियो ।प्रदर्शन गरिरह

सत्ता कब्जाका १३ दिन : अफगानिस्तानमा कुन–कुन समूह सक्रिय छन् ?

तालिबानी लडाकुहरुले काबुल कब्जा गरेको १३ दिन भयो । तर यस अवधिमा सिंगो अफगानिस्तान उनीहरुको कब्जामा भने छैन । यहाँ तालिवान विरोधी शक्तिहरु पनि उत्तिकै सक्रिय छन् । त्यस्तै, अन्य धेरै आतंकवादी शक्तिहरु पनि शक्ति प्रदर्शनमा लागेका छन् । यसैको उदाहरण हो –बिहीबार काबुल विमानस्थलमा भएको आतंककारी हमला । यस बिस्फोटमा मर्नेको संख्या १ सय नाघिसकेको छ, आईएसआईएस–केले यो विस्फोटको जिम्मेवारी लिइसकेको छ ।  तालिवानयो समूहले अफगानिस्तान कब्जा गरेको घोषणा गर्दै विजय उत्सव मनाइसकेको छ