तीन योजनामा अनियमितता भएको जिससको ठहर

जिल्लाका तीनवटा योजनामा व्यापक अनियमितता भएको पाइएको छ। मोलुङ–एकवार सडक, निशंखे खेलमैदान र ढुस्के–पोक्तिङखोला–बरुणेश्वर–बिगुटार सडक निर्माणमा मूल्यांकनभन्दा बढी रकम भुक्तानी गरेकाले अनियमितता देखिएको हो।

सम्बन्धित सामग्री

एउटै योजनामा दोहोरो भुक्तानी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँस्थित खानेपानी योजनामा प्रदेश सरकार र नगरपालिकाबाट बेग्लाबेग्लै रकम भुक्तानी बुझेर अनियमितता भएको खुलेको छ ।

एउटै योजना अनियमितताका तीन मुद्दा‚ ३४ लाख भ्रष्टाचार भएको दाबी

काठमाडौं : बाग्लुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित तीन कर्मचारीविरुद्ध एकै दिन भ्रष्टाचारका तीनवटा मुद्दा दर्ता भएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा योजनामा अनियमितता भएको पुष्टि गर्दै विक, सब इन्जिनियर नवीन थापा, असिस्टेन्ट सब इन्जिनियर सनोज उपाध्यायविरुद्ध एउटै योजनाका तीन मुद्दा दर्ता गरेको हो।अख्तियारले नालढुङ्गा खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरिएको भन्दै विक, इन्जिनियर, सब इन्जिनियर लगायत ६ जनाविरुद्ध

बाग्लुङको खानेपानी योजनामा अनियमितता, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : बाग्लुङ काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचारको आरोप लागेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा अधिकृत विक, तत्कालीन सब–इञ्जिनियर नवीनकुमार दास, असिस्टेन्ट सब–इञ्जिनियर सनोज उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष रनबहादुर थापा, सचिव टेकनारायण पुन र कोषाध्यक्ष पार्वती थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।उनीहरूले नालढुङ्गा खानेपानी योजनामा

दिक्तेल रुपाकोट मझुवागढीका अधिकांश योजनामा अनियमितता भएको भन्दै उजुरी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित अधिकांश योजनामा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्तीलगायत विकास काममा अनियमितता भएको भन्दै स्थानीयले उजुरी दिएका हुन् ।

सीटीईभीटी अनियमितता प्रकरण अख्तियारको नोटिसमा

काठमाडौं, मंसिर २० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं चलखेल गरी आफू अनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘नोटिस’मा राखेको छ । सदस्य सचिव काफ्लेकै योजनामा पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० […]

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

१३ असोज, जनकपुरधाम । प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजनामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा नियमितता भएको आशंकामा अख्तियारको टोलीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । मुख्यमन्त्री लालबाबु राउतले […]

खानेपानी योजना अनियमितता : प्रशासनले थाल्यो छानबिन

दैलेख : जिल्लाको महावु गाउँपालिका–५ को सितलहरे खानेपानी योजनामा भएको अनियमितताका विषयमा जिल्ला प्रशासन कार्यालय दैलेखले छानबिन सुरु गरेको छ। उपभोक्ता समितिका सचिव र गाउँपालिका वडा नम्बर–५ का कार्यालय सहयोगीले योजनाको काम गराउने प्राविधिकलाई कमिसन दिनुपर्ने भन्दै दुई जनाले छुट्टाछुटै गरी १ लाख ५३ हजारको चेक लगेको विषयमा समाचार प्रकाशन भएपछि प्रशासनले छानबिन सुरु गरेको हो। सम्बन्धित कार्यालय र सम्बन्धित उपभोक्ता समितिलाई तत्काल विवरण उपलब्ध गराउन भन्दै जिल्ला प्रशासन कार्यालय

अछाममा विद्यालय भवन निर्माणमा अनियमितताको आरोप

११ साउन, धनगढी । अछाममा विद्यालय भवन निर्माण र मर्मत सम्भारको योजनामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ । तुर्माखाद गाउँपालिका-६ रानीवनमा रहेको ध्रुुवतारा आधारभूत विद्यालयमा भवन निर्माण र मर्मत शीर्षकको २५ लाख बराबरको योजनामा अनियमिता गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो । विद्यालयका संस्थापक शिक्षकसमेत रहेका निर्माण समितिका अध्यक्ष भक्तप्रसाद […]

अनियमितता रोक्न अनुगमन

यहाँका विभिन्न स्थानीय तहमा सञ्चालित खानेपानी, सिँचाइ र तटबन्धन निर्माण लगायत योजनामा हुन सक्ने आर्थिक अनियमितता रोक्न र गुणस्तरीय विकासको लागि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय डोल्पाले योजनाहरूको स्थलगत अनुगमन र निरीक्षणलाई जोड दिएको बताएको छ।...