प्रचण्डले वर्षमानलाई किन पर्खिए ?

काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रमा वर्षमान पुन निकै शक्तिशाली देखिएका छन् । उनी चीनमा हुँदा नै माओवादीको आठौं महाधिवेशन सकियो । केन्द्रीय सदस्यमा चयन भए । वर्षमान मात्र नभई उनकी पत्नी ओनसरी घर्ती पनि केन्द्रीय सदस्य मनोनित भएकी छिन् । दुवै चीनमा छन् । वर्षमान जन्डिसको उपचारका लागि थाइल्यान्ड हुँदै चीन पुगेका थिए […]