बागमती प्रदेश खेलकुदको ४ राष्ट्रिय संघसँग सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद बिकास परिषद्ले चार वटा राष्ट्रिय खेल संघसँग प्रशिक्षक तालिम सञ्चालनको लागि सम्झौता गरेको छ । संघले प्रशिक्षक तालिमका लागि नेपाल ब्याडमिन्टन संघ, नेपाल एथलेटिक्स संघ, नेपाल रग्वी संघ र नेपाल आइटिएफ तेक्वान्दो संघसँग बुधबार सम्झौता गरेको हो । सम्झौतामा बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्य लाल भण्डारी, […]

सम्बन्धित सामग्री

बागमती प्रदेश सभामा पनि एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेश सभा बैठकमा पनि अवरोध गरेको छ । संघीय संसदमा निरन्तर अवरोध गर्दै आएको एमालेको बुधबार बागमती प्रदेश सभामा पनि अवरोध गरेको हो । एमालेको अवरोधका...

माओवादीको बागमती प्रदेश पदाधिकारीमा को-को ?

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए । यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी 'छिन्तु' र रामप्रसाद ढुंगाना विजयी भएका छन् ।सचिव इन्द्र बहादुर थिङ 'छिन्ताङ' निर्वाचित हुँदा सह सचिवमा दल बहादुर बुर्लाकोटी 'बिजय', माधव लामिछाने 'समिर' र प्रका

काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।...

बागमती प्रदेश सरकारले सञ्चालनमा ल्यायो 'बागमती कानुन' एप

बागमती प्रदेश सरकारले बागमती कानुन एप सञ्चालनमा ल्याएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एप सञ्चालनमा ल्याएको हो। आज बिहीबार आन्तरिक मामिला मन्त्री डा. अजयक्रान्ती शाक्यले एपको उद्घाटन गरेका हुन्। मन्त्रालयका...

एमालेको बागमती प्रदेश कमिटीमा को को

काठमाडौं, १४ असोज । नेकपा एमालेको बागमती प्रदेश कमिटी सार्वजनिक भएको छ । ४ सय ७७ सदस्यीय कमिटीमा पहिलो वरियतामा उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यलाई राखिएको छ । शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री हुन् । इन्चार्जमा रामबहादुर थापा बादललाई राखिएको छ । उनी दोस्रो वरियतामा छन् । पूर्व मुख्यमन्त्री डोरमणी पौडेल सातौं वरियतामा छन् । काशिनाथ अधिकारी […]

बागमती प्रदेश बन्यो पहिलो साक्षर प्रदेश

हेटौंडा : बागमती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा भएको छ। सोमबार बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशकै पहिलो साक्षर प्रदेशको रुपमा घोषणा गरेकी हुन्।साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ सार्वजानिक गर्दै शाक्यले प्रदेशभर शिक्षाको अभियान चलाउनुका साथै साक्षर हुनुभन्दा साक्षरतामा निरन्तरता दिनु पर्नेमा जोड दिइन्।२०७१ साल असार २ गते सिन्धुपाल्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा असोज ४ गते काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्दै बागमती प्रदेशलाई साक्

गण्डकीपछि एनएमएले गठन गर्यो बागमती प्रदेश कमिटी

नेपाल पर्वातारोहण संघ (एनएमए) ले बागमती प्रदेश कमिटी गठन गरेको छ । यसअघि गण्डकी प्रदेश कमिटी गठन गरिसकेको एनएमएले हालैमात्र एनएमए अन्तर्गतको अर्को प्रदेश स्तरिय १५ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको हो ।संघीय संरचना अनुसार अब पर्वातारोहण संघलाई पनि प्रदेश स्तरसम्मै लैजाने उद्देश्यसहित क्रमशः प्रदेश कमिटीहरु गठन गर्दै लगिएको एनएमएले जनाएको छ ।हालैमात्र गठित बागमती प्रदेश कमिटिको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी दलबहादुर गुरुङ्ग चयन भएका छन् । यसैगरी उपाध्यक्षमा मिलन कुमार तामाङ र सचिवमा फुडोमा श

बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो । यसअघि […]

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा बजेट समीक्षा

काठमाडौं, ५ असार । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका छन् । उनले सरकारले आफ्नै मिडिया खोल्ने विषयमा आपत्ति जनाउँदै यो राज्यले आफ्नो काम ढाकछोप गर्न […]

बागमती प्रदेश सरकारविरुद्ध आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रदेश सरकारले आफ्नै संचार गृह संचालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।शनिवार नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेश सरकारको बजेट र त्यसमा समेटिएका संचार क्षेत्र सम्बन्धी विषयहरुमा भर्चुअल अन्तरक्रिया गर्दै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ को बजेटमा प्रदेशमा रहेका संचार गृह र संचारकर्मीहरुलाई उपेक्षा गर्दै सरकारको स्वायत्त संस्थाको रुपमा आम संचार गृह स्थापना गर्ने गरी बजेट विनिय