यू–१६ राष्ट्रिय क्रिकेट : मधेस र बागमती प्रदेशको जित
कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र बागमती प्रदेशले जित निकालेका छन् । प्रतियोगिताको फाप्ला मैदानमा भएको पहिलो खेलमा मधेसले लुम्बिनीलाई ११ रनले हरायो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट...
धनगढी : कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’को च्याम्पियन बनेको छ।स्थानीय फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ३५ रनले पराजित गर्दै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो।प्रतियोगिताको विजेता बनेसँगै कोशी प्रदेशले ट्रफी र नगद २ लाख प्राप्त गरेको छ। उपविजेता बनेको बागमती प्रदेशले ट्रफीसहित नगद १ लाख प्राप्त गरेको छ।टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले वर्षाका कारण घटाइएको २५ ओ
धनगढी – धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मधेस र लुम्बिनी टोली सेमिफाइनल प्रवेश गर्दा समूह ‘बि’ बाट बागमती प्रदेश र कोशी प्रदेशको […]
१४ मंसिर, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८५ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले तेस्रो जित हात पारेको छ । मुलपानी मैदानमा लुम्बिनीले दिएको २३५ रनको लक्ष्य पछ्याएको बागमती ३५.३ ओभरमा १४९ रनमा अलआउट भयो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ३१ रन बनाए । उनले ५४ बल खेल्दै ६ चौका प्रहार गरे […]
९ मंसिर, काठमाडौं । वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा मध्यक्रमका ब्याट्सम्यान प्रतीक श्रेष्ठको शानदार प्रदर्शनमा बागमतीले प्रदेश नम्बर १ विरुद्ध ७२ रनको जित निकाल्यो । छैटौं क्रमका ब्याट्सम्यान प्रतीकले १०५ बल खेल्दै १० चौका र ९ छक्का प्रहार गर्दै १४२ रनको उत्कृष्ट पारी […]
काठमाडाैं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको […]
१ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्यानले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म हुनेछ । सात प्रदेशको टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ । खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह […]
१३ भदौ, काठमाडौं । क्रिकेटर पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मेवारी पाएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको छ । प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश […]
पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको हो । प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भूमिका खेल्नेछन् । बागमतीले नवौं राष्ट्रिय खेलकुदमा क्रिकेट खेलमा स्वर्णको सम्भावना देखेको छ । सोही अनुसार