इलोन मस्क पुनः विश्वकै धनी, टेस्लाको सेयरमा उछाल आएपछि बेजोसलाई पनि उछिने

न्यूयोर्क । इलोन मस्क पुनः विश्वकै धनीको शीर्षस्थानमा उक्लिएका छन् । फोर्ब्स म्यागजिनका अनुसार उनको कूल सम्पत्ति २००.३ बिलियन अमेरिकी डलर पुगेको छ । टेस्लाको सेयरमा वृद्धि भएसँगै मस्क पुनः धनी दरिएका हुन् । अमेजन मालिक तथा अन्तरीक्ष प्रतिस्पर्धी जेफ बेजोस १९३.१ बिलियन डलरसहित दोस्रो स्थानमा छन् । गत महीना शीर्षस्थानमा रहेका फेसन कम्पनी लुइसभ्यूटनका […]