लाेक सेवाविरुद्ध सर्वाेच्चमा यौनिक तथा लैंगिक अल्पसङ्ख्यकको रिट

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय संवैधानिक अधिकार माग गर्दै सर्वोच्च अदालत पुगेको छ। मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे सहित चारजनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा प्रतिनिधित्वको हक हुने व्यवस्था छ। संविधान जारी भएको ८ वर्षसम्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संवैधानिक हक पाउनबाट वञ्चित भइरहेका छन्।राज्यका न

सम्बन्धित सामग्री

लैंगिक हिंसा एक दशकमा सात गुणाले वृद्धि

प्रहरीका अनुसार पछिल्लो दशकमा लैंगिक हिंसाका डेढ लाखभन्दा बढी घटना दर्ता भएका छन्। आव २०६९/७० मा लैंगिक हिंसाका ३ हजार १४७ वटा उजुरी दर्ता भएकामा २०७९/८० मा त्यो संख्या बढेर २० हजार ९१३ पुगेको छ।...

इस्लाम यौनिक एवं लैंगिक अल्पसंख्यकद्वेषी छैन

हरेक गर्मीयाममा यौनिक एवं लैंगिक अल्पसंख्यकको समावेशीकरण, विविधता र मानव अधिकारको पैरवी गर्न विश्वव्यापी रूपमा गौरव उत्सव मनाइन्छ । यौनिक एवं लैंगिक अल्पसंख्यक समुदायविरुद्ध प्रतिक्रिया बढेसँगै विभेदविरुद्ध लड्न गौरव उत्सव थप...

जनप्रतिनिधिलाई बाल संरक्षण र लैंगिक हिंसासम्बन्धी अभिमुखीकरण

सिमकोट – जिल्लाका सातवटै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई बाल संरक्षण र लैंगिक हिंसासम्बन्धी अभिमुुखीकरण प्रदान गरिएको छ। बाल संरक्षण र लैंगिक हिंसाबारे जानकारी गराउनु जनप्रतिनिधिलाई यो अभिमुखीकरण प्रदान गरिएको हो। युुनिसेफ हुम्लाका सम्पर्क व्यक्ति जंगबहादुुर रोकायाले सबै गाउँपालिकामा बाल संरक्षण र लंैगिक हिंसा कम गराउन जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका हुने भएकाले जिल्लास्तरीय अभिमुुखीकरण प्रदान गरिएको बताए। […]

महिला जनप्रतिनिधिलाई लैंगिक हिंसासम्बन्धी अनुशिक्षण

सिमकोट – गाउँपालिकाका महिला जनप्रतिनिधिलाई लैंगिक हिंसासम्बन्धी अनुुशिक्षण प्रदान गरिएको छ। लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियानअन्तर्गत कानुनी प्रक्रियाबारे जानकारी दिन जनप्रतिनिधिलाई अनुशिक्षण गरिएको हो। सिमकोट गाउँपालिका–५ की वडासदस्य बाँचुु रावतले अभिुमखीकरणबाट हिंसाबारे स्पष्ट भएको बताइन्। उनले जनप्रतिनिधि भएर पनि हिंसा र त्यसको उपचारका लागि कानुनी प्रक्रियाबारे जानकारी नहुँदा विवाद समाधानमा समस्या भएका बेला यसबाट धेरै […]

लैंगिक हिंसाविरुद्ध ‘निर्दोष पन्छी’ (फोटोफिचर)

‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार काठमाडौंको माइतीघर मण्डलामा कला प्रदर्शनी गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसाविरूद्ध सचेतनामूलक  कार्यक्रमको क्रममा आभा फर क्रियटिभिटी समूहले ‘निर्दोष पंछि’ नामक...

विश्व लैंगिक सूचकांकमा नेपाल

विश्व आर्थिक मञ्चले सन् २००६ देखि हरेक वर्ष प्रकाशित गर्दै आएको विश्व लैंगिक सूचाकांकको सोह्रौं संस्करण गत हप्ता सन् २०२२ को सूचकांक प्रकाशन गरेको छ । लैंगिक समानतामा आइसल्यान्डलाई सबैभन्दा राम्रो देश मानिएको छ भने सबैभन्दा कमजोर देश अफगानिस्तान मानिएको छ । सुरुमा यो सर्वेक्षण प्रारम्भ गर्दा १ सय २ वटा देश समावेश गरिएको थियो […]

लैंगिक पहिचानका लागि ‘गौरव महिना’

लैंगिक पहिचानका लागि विश्वभर ‘गौरव महिना’ मनाइरहँदा रुक्साना कपाली भने त्रिविको परीक्षा फर्म भर्न सर्वोच्चको फैसला कुरिरहेकी छिन् । पारलैंगिक महिला रुक्साना कपालीले एसएलसीको प्रमाणपत्रमा फरक नाम भएका कारण त्रिचन्द्र क्याम्पसमा...

लैंगिक अल्पसंख्यकको विषयलाई पाठ्यक्रममा समावेश गर्न माग

हेटौंडा : लैंगिक पहिचान र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ।मितिनी नेपालले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुझाएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि बनाउनुपर्ने नीतिको मस्यौदामा उक्त माग गरिएको हो।बुधबार मितिनी नेपालको केन्द्रीय अध्यक्ष लक्ष्मी घलानले सामाजिक विकास मन्त्री मोक्तानलाई प्रदेश सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा बनाउनुपर्ने नीतिको मस्यौदा बुझाएकी थिइन्।मितिनी नेपालले बनाएको यौनिक तथ

किन आवश्यक छ लैंगिक संवेदनशीलता?

समाजका हरेक लिंगका व्यक्तिलाई बिनासर्त सम्मानित महसुस गरी बाँच्नका लागि चाहिन्छ, लैंगिक संवेदनशीलताप्रतिको सामूहिक जवाफदेहिता...

लैंगिक हिंसा अन्त्य गर्न पुरुष र महिलाको भूमिका बराबर : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर भूमिका रहेको बताएकी छन् ।आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी हुन् । उनले लैंगिक हिंसा उन्मुलन […]