सिमकोट – गाउँपालिकाका महिला जनप्रतिनिधिलाई लैंगिक हिंसासम्बन्धी अनुुशिक्षण प्रदान गरिएको छ। लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियानअन्तर्गत कानुनी प्रक्रियाबारे जानकारी दिन जनप्रतिनिधिलाई अनुशिक्षण गरिएको हो। सिमकोट गाउँपालिका–५ की वडासदस्य बाँचुु रावतले अभिुमखीकरणबाट हिंसाबारे स्पष्ट भएको बताइन्। उनले जनप्रतिनिधि भएर पनि हिंसा र त्यसको उपचारका लागि कानुनी प्रक्रियाबारे जानकारी नहुँदा विवाद समाधानमा समस्या भएका बेला यसबाट धेरै […]