१० बुँदे कार्यान्वयन नभएपछि एमाले डडेलधुरामा विवाद चर्कियो

डडेलधुरा – नेकपा एमालेको डडेलधुरा जिल्ला कमिटीमा असन्तुष्टि चर्किएको छ  ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा १० बुँदे सहमतिविपरीत गतिविधि गराएको भन्दै एमाले डडेलधुराका अध्यक्ष डा. तारा जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् । उनलाई नेकपा एसका अध्यक्ष माधव नेपालले बुधबार (भोलि) जिल्…

सम्बन्धित सामग्री

एमाले जिल्ला अधिवेशन : प्रदेश १ मा १० बुँदे पक्षधर कमजोर

नेकपा एमाले प्रदेश १ मा १० बुँदे पक्षधर कमजोर देखिएको छ । १२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष बनेका छन् । पूर्व मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरमा शरण राई अध्यक्ष बनेका छन् । आफूलाई बलियो बनाउनका लागि पूर्व मुख्यमन्त्री राईले शरणलाई सर्वसम्मत अध्यक्ष बनाएका हुन् ।अन्य जिल्लामा भने १० बुँदे पक्षका नेताहरू पाखा लागेका हुन् । यसअघि नेतृत्व गरिरहेका तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारी तथा ताप्लेजुङका बलबहादुर साम्सोहाङ भने पाखा लागि सकेका छन् । शु

रावलको खुलासा :'१० बुँदे कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको थियो'

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको खुलासा भएको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी गठन भएको कार्यदलको संयोजकबाट आइतबार दिएको लिखित राजीनामा पत्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने सहमति भएको खुलाएका हुन् ।१० बुँदे सहमति कार्यान्वयन गर्न

एमाले फुटको कारक ओली नै हुन्, १० बुँदे कार्यान्वयन नगरे थप क्षति : भीम रावल

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अझै १० बुँदे सहमतिको विवाद कायमै छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले  १० बुँदे सहमति पालना नगर्ने भएपछि एमालेमा विवाद भएको हो। कात्तिक ५ गतेको  स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिने घोषणा गरेका उपाध्यक्ष रावलले ओलीलाई सम्बोधन गर्दै कात्तिक १० गते राजीनामा बुझाएका थिए। एमाले विभाजनको बेलामा माधवकुमार नेपालको साथ छाडेको उपाध्यक्ष रावल अहिले ओलीसँग रुष्ट छन्। ओलीले पार्टी विभाजनअघि नेपाल समूहलाई &

एमाले विवाद सुल्झाउन १० बुँदे प्रस्ताव

सर्वोच्च अदालतको फैसलाअघि सत्तत्तारूढ नेकपा एमाले एकताबद्ध भएको सन्देश प्रवाह गर्दै विवाद निरूपणका लागि १० बुँदे प्रस्ताव तयार गरिएको छ। आइतबार राति पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमतिका १० बुँदा प्रस्ताव गरिएको हो।...

यस्तो छ नेकपा (एमाले) एकताको १० बुँदे सहमति पत्र

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनेगरी १० बुँदे सहमति गरेको छ। आन्तरिक विवाद मिलाउन आइतबार बिहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरूले अन्ततः सहमति जुटाउन सफल भएका हुन्‌। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको नेता भीमबहादुर रावलले जानकारी दिए। पार्टी प्रवक्ता तथा कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक समस्या विधिसम्मत ढंगले समाधान गर्ने निर्णय भएको जानकारी दिए। पार्टीको एकत

एमालेमा ओली र नेपालबीच १० बुँदे सहमति

नेकपा (एमाले) को कार्यदलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति गरेको छ।...

एमाले एकताका लागि १० बुँदे सहमति

नेकपा एमालेको एकताका लागि १० बुँदे सहमति भएको छ। एमाले विवाद समाधान कार्यदलकाे आइतबारको १३ घण्टा लामो बैठकमा १० बुँदे सहमति गर्न नेताहरु सहमत भएका हुन्। कार्यदलकाे सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीकाे बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिवलाई अनुराेध गर्ने सहमति पनि भएकाे छ। सहमतिकाे बुँदामा फागुन २३ को सर्वोच्च अदालतकाे फैसलापछि एमालेमा […]

एमाले कार्यदललले जुटायो १० बुँदे सहमति

काठमाडौं। नेकपा एमालेको विवाद समाधान कार्यदलले पार्टी एकताका सम्बन्धमा १० बुद्धे सहमति गरेको छ। आइतवार दिनभर बसेको कार्यदलको बैठकले १० बुँदे सहमतिमा हस्ताक्षर गरेको हो। पार्टीको आन्तरिक समस्या विधिसम्मत समाधान गर्ने लगायतका विषयमा कार्यदलले सहमति जुटाएको एमाले प्रवक्ता एवंम कार्यदल सदस्य प्रदिप ज्ञवालीले बताए।

एमाले कार्यदल बैठक सम्पन्न, १० बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौं, २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको करिब १३ घण्टाको लामो बैठकले १० बुँदे सहमति गरेको छ । कार्यदलको तर्फबाट भीम रावलले सुरुमा मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै दश बुँदे सहमति भएको जानकारी गराएका थिए । त्यसलगत्तै प्रदीप ज्ञवालीले १० बुँदे वाचन गरेका थिए । Photo Source: Sanjib Bagale/Twitter