१८ जेठ, बुटवल । कोरोना महामारीका कारण जारी निषेधाज्ञा (बन्दाबन्दी)ले सबै क्षेत्र प्रभावित भएको छ । तर निषेधाज्ञामा प्रहरीलाई भने फरार अभियुक्त खोज्न सजिलो भएको छ । अरु बेला फरार रहेका अभियुक्त निषेधाज्ञाका बेला घरमै आएका बेला प्रहरीले धमाधम पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जघन्य अपराधमा १० वर्षभन्दा बढी कैद सजाय तोकिएका […]