महाअभियोग समितिले चोलेन्द्रलाई भोलि पुनः बोलायो

महाअभियोग समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भोलि पुनः बोलाएको छ । पूरक प्रश्न सोध्नका लागि समितिले भोलि बिहान ९ बजे बस्ने बैठकमा जबरालाई बोलाएको हो ।  यसअघि बयानका क्रममा जबराले मुछेका...

सम्बन्धित सामग्री

महाअभियोग समितिले प्रतिवेदनबारे भोलि निर्णय गर्ने

महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने बताएका हुन् ।उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएको भन्दै भोलिनै त्यसलाई पनि अन्तिम रुप दिइने बताए ।  उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्

महाअभियोग समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई पुनः बयानका लागि बोलायो

महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरूसँग बयान लिएको छ । बिहीवार समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरूसँग बिहीबार बयान लिएको हो । बैठकमा आएर अधिवक्ताहरू प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताए । उनले शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश जबरालाई पनि पूरक प्रश्नसमेतका लागि

महाअभियोग समितिले जबरालाई बोलायो, भोलि पूरक प्रश्न सोध्ने

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार बयानका लागि बोलाएको छ । बिहीबारको बैठकमा जबरामाथि उठेका पूरक प्रश्न सोध्न शुक्रबार विहान ९ बजे बोलाइएको समितिले जनाएको छ ।बिहीबार समितिले जबराले आरोप लगाएका कानुन व्यवसायीसँग छलफल गरेर सकेको छ । उक्त छलफलमा जबरामाथि उठेका प्रश्न सोध्न समितिले उनलाई पुनः बोलाएको हो ।

महाअभियोग समितिले चोलेन्द्रलाई भोलि पूरक प्रश्न सोध्ने

३० भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुनः शुक्रबार पनि बयानका लागि बोलाएको छ । जबरामाथि उठेका पूरक प्रश्न सोध्न शुक्रबार विहान ९ बजे बोलाइएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । बिहीबार समितिले चोलेन्द्रले आरोपित गरेका कानुन व्यवसायीसँग छलफल गरेको थियो । कानुन व्यवसायीसँगको छलफल भने समितिले बिहीबार नै […]

महाअभियोग सिफारिस समितिले नेताहरुलाई नबोलाउने

२९ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग एकसरो बयान लिएर सकेको समितिको बैठक आज बिहान बसेको छ । सो बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ । समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टका अनुसार चोलेन्द्रले […]

महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलाउने

२९ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले बहालवालाल न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको हो । चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने […]

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिने

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ।...

आज महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग […]

चोलेन्द्रलाई महाअभियोग सिफारिस समितिले के के सोध्दैछ प्रश्न ?

१४ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिँदैछ । बयानअघि समितिले प्रमाणहरु संकलन गरेको छ । समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरु प्राप्त भएका छन् । संकलित प्रमाणलाई एकत्रित गरेर समितिमा रहेका सदस्यहरुलाई वितरण गरिएको छ । अझै कसैले प्रमाण दिए त्यसलाई पनि समावेश […]

महाअभियोग सिफारिस समितिले माग्यो निलम्बित प्रधानन्यायाधीश राणाविरूद्धका प्रमाण

काठमाडौँ । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ । समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गरि तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह गरेको हो । समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँग प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो […]