लकडाउन उल्लघंन गरेको आरोपमा प्रहरीको कुटपिटबाट मानसिक रोगीको मृत्यु, ८ प्रहरी निलम्बित

एजेन्सी, ३१ जेठ । भारतको मदिकारी शहरमा लकडाउनको नियम उल्लघंन गरेको आरोपमा ५० वर्षीय मानसिक रोगीको प्रहरीको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटबाट रोय डिसुजाको मृत्यु भएपछि घटनामा संलग्न ८ जना प्रहरीलाई निलम्बित गरेको प्रहरीले बताएको छ । प्रहरीको अनुसार मृतकका भाई रोबिन डिसुजाले दाजुको हत्यामा संलग्न ८ प्रहरीविरुद्ध किटानी जाहेरी दिएपछि निलम्बित गरेको हो […]

सम्बन्धित सामग्री

थुनुवा भागेपछि तीनजना प्रहरी निलम्बित

काठमाडौं । धनुषामा ६ थुनुवा भागेको घटनामा तीनजना प्रहरी निलम्बित भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा प्रहरी सहायक निरीक्षक (असई) अशोककुमार मण्डलसहित तीन जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । माघ १५ गते राति हिरासतबाट ६ जना थुनुवा भागेको समयमा डिउटीमा खटिएका असई मण्डल, वरिष्ठ हवलदार […]

डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई उनले आईतबार राति कुटपिट गरेका थिए । घर फर्किँदै गर्दा चेकिङमा रहेको ट्राफिक प्रहरी जवान थापाले ‘किन ढेसिएर हिँडेको’ भन्दै निहुँ खोजेर कुटपिट गरेका हुन् । प्रहरी जवान र चिकित्सकको बिचमा सहमति नभएपछि निलम्बन गरेर थ

डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित

कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो। कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले कारबाहीको प्रक्रिया अघि बढाएको थियो।...

मोबाइल चोरीको अभियोगमा दुई प्रहरी निलम्बित

लागुऔषध कारोबारी समात्न गएका वेला मोबाइल चोरी गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालयले दुईजना प्रहरीलाई निलम्बन गरेको छ । मोबाइल चोरी गरेको सिसिक्यामेराको फुटेज सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले संलग्न दुईजना प्रहरीलाई...

जेलर र प्रहरी निलम्बित

दाङ । कारागारका कैदी भागेपछि जेलर र प्रहरी जवान निलम्बनमा परेका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका गढवा गाउँपालिका ३ बेलाका २९ वर्षीय यमराज परियार उपचारका बहानामा घोराही कारागारबाट भागेपछि जेलर र प्रहरी कारबाहीमा परेका हुन् । मिलेमतोमा कैदीलाई भगाइएको भन्दै कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र प्रहरी सहायक निरीक्षक रुद्रबहादुर […]

जुवाडे भगाएको आरोपमा ५ प्रहरी निलम्बित

धनगढी –  प्रहरीले जुवा खालबाट पैसा असुलेर जुवाडे भगाएको आरोपमा ५ जना प्रहरी निलम्बित भएका छन्। सञ्चारमाध्यममा प्रहरीले जुवा खालबाट पैसा असुलेर जुवाडे भगाएको समाचार  प्रकाशन भएको थियो। समाचार प्रकाशन भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एक साताअघि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले घटनामा प्रत्यक्ष संलग्न […]

स्याउ तस्करीमा संलग्न तीन प्रहरी निलम्बित

विराटनगर, नेस सुनसरीको सीमा नाकादेखि खुल्लेआम रुपमा चाइनिज स्याउको भारततर्फ तस्करी हुने गरेको पाइएको छ । सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकाबाट तेस्रो मुलकदेखि नेपाल आएको स्याउ भारततिर तस्करी हुने गरेको पाइएको हो । प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकादेखि तस्करी भएको चाइनिज स्याउ भारतीय प्रहरीले गाडीसहित ठूलो परिमाणमा पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो […]

मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित

सिरहा। मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको हाे। निषेधाज्ञाका समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो।

मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित

सिरहा। मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको हाे। निषेधाज्ञाका समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो।

सिरहामा तीन प्रहरी निलम्बित

प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्