मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित

सिरहा। मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको हाे। निषेधाज्ञाका समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो।

सम्बन्धित सामग्री

पाकिस्तानमा सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा चार प्रहरी निलम्बित

काठमाडौँ- पाकिस्तानमा एक जना सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा प्रहरी चौकी प्रमुख सहित चार प्रहरी निलम्बनमा परेका छन् । पाकिस्तानको रावलपिण्डी सहरस्थित प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीहरु निलम्बनमा परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । आफूले सञ्चालन गर्दै आएको स्नूकर क्लबमा प्रहरी आएर आफूलाई धम्की दिएको र क्लब नै बन्द गर्न […]

पत्रकारलाई फसाउन खोजेको आरोपमा दुई प्रहरी निलम्बित

रौतहटमा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउन संलग्न रहेको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन्।...

पत्रकारलाई लागुऔषध राखेर फसाएको पुष्टि, दुई प्रहरी निलम्बित

रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरिक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बता

रौतहटमा लागूऔषध राखेर पत्रकारलाई फसाउने दुई जना पक्राउ, दुई प्रहरी निलम्बित

वीरगञ्ज – रौतहटका पत्रकार मोहम्द मोजिबुल्लाह र शेख अतिउल्लाहलाई मोटरसाइकलमा लागुऔषध राखेर फसाइएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार मोजिबुल्लाहकको मोटरसाइकलमा लागुऔषध राखेर उनलाई र अतिउल्लाहलाई फसाउने कार्यमा संलग्न रहेको आरोपमा माधवनारायण नगरपालिका–१ बस्ने २४ वर्षीय धीरज यादव र सर्लाहीको रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई पक्राउ गरिएको […]

जुवाडे भगाएको आरोपमा ५ प्रहरी निलम्बित

धनगढी –  प्रहरीले जुवा खालबाट पैसा असुलेर जुवाडे भगाएको आरोपमा ५ जना प्रहरी निलम्बित भएका छन्। सञ्चारमाध्यममा प्रहरीले जुवा खालबाट पैसा असुलेर जुवाडे भगाएको समाचार  प्रकाशन भएको थियो। समाचार प्रकाशन भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एक साताअघि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले घटनामा प्रत्यक्ष संलग्न […]

मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित

सिरहा। मदिरा चोरीको आरोपमा तीन प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको हाे। निषेधाज्ञाका समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो।

मदिरा चोरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित

जनकपुरधाम । मदिरा चोरेको आरोपमा सिराहा प्रहरीले तीन जना प्रहरीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जनालाई निलम्बन गरेको हो । लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीले […]

मदिरा पसलबाट भोड्का चोरेको आरोपमा असईसहित ३ प्रहरी निलम्बित

मदिरा पसलबाट भोड्का नामक मदिरा चोरेको आरोपमा ३ प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको हो । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोली जेठ ९ गते राति लहान नगरपालिका २३ स्थित गढीया चौक आसपासका पसलहरु बन्द बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय पुजा मदिरा होटल (एसके मदिरा) मा होहल्ला भएकाले सञ्चालक सहितलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । सो क्रममा पसलका सञ

मदिरा चोरी आरोपमा तीन प्रहरी निलम्बित

जनकपुरधाम । मदिरा चोरी गरेको आरोपमा तीनजना प्रहरी निलम्बित भएका छन् । सिरहाका एक सहायक प्रहरी निरीक्षक र दुईजना प्रहरी जवान निलम्बनमा परेका हुन् ।  सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार ईलाका प्रहरी कार्यालय लहानमा कार्यत प्रहरी साहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार...

बलात्कारको आरोपमा दुई प्रहरी निलम्बित

संखुवासभा – जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् ।  इलाका प्रहरी कार्यालय आँखीभूइँमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ ।&nb...