स्याउ तस्करीमा संलग्न तीन प्रहरी निलम्बित

विराटनगर, नेस सुनसरीको सीमा नाकादेखि खुल्लेआम रुपमा चाइनिज स्याउको भारततर्फ तस्करी हुने गरेको पाइएको छ । सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकाबाट तेस्रो मुलकदेखि नेपाल आएको स्याउ भारततिर तस्करी हुने गरेको पाइएको हो । प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकादेखि तस्करी भएको चाइनिज स्याउ भारतीय प्रहरीले गाडीसहित ठूलो परिमाणमा पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो […]

सम्बन्धित सामग्री

मोबाइल चोरीको अभियोगमा प्रहरी हवल्दार र जवान निलम्बित

धनगढीमा मोबाइल पसलबाट मोबाइल चोरी गरेको अभियोगमा दुई जना प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो । मोबाइल चोरी गरेको सिसिटिभीको फुटेज सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले संलग्न दुईजना प्रहरीलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको...

मोबाइल चोरीको अभियोगमा दुई प्रहरी निलम्बित

लागुऔषध कारोबारी समात्न गएका वेला मोबाइल चोरी गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालयले दुईजना प्रहरीलाई निलम्बन गरेको छ । मोबाइल चोरी गरेको सिसिक्यामेराको फुटेज सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले संलग्न दुईजना प्रहरीलाई...

पत्रकारलाई फसाउन खोजेको आरोपमा दुई प्रहरी निलम्बित

रौतहटमा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउन संलग्न रहेको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन्।...

रौतहटमा लागूऔषध राखेर पत्रकारलाई फसाउने दुई जना पक्राउ, दुई प्रहरी निलम्बित

वीरगञ्ज – रौतहटका पत्रकार मोहम्द मोजिबुल्लाह र शेख अतिउल्लाहलाई मोटरसाइकलमा लागुऔषध राखेर फसाइएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार मोजिबुल्लाहकको मोटरसाइकलमा लागुऔषध राखेर उनलाई र अतिउल्लाहलाई फसाउने कार्यमा संलग्न रहेको आरोपमा माधवनारायण नगरपालिका–१ बस्ने २४ वर्षीय धीरज यादव र सर्लाहीको रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई पक्राउ गरिएको […]

जुवाडे भगाएको आरोपमा ५ प्रहरी निलम्बित

धनगढी –  प्रहरीले जुवा खालबाट पैसा असुलेर जुवाडे भगाएको आरोपमा ५ जना प्रहरी निलम्बित भएका छन्। सञ्चारमाध्यममा प्रहरीले जुवा खालबाट पैसा असुलेर जुवाडे भगाएको समाचार  प्रकाशन भएको थियो। समाचार प्रकाशन भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एक साताअघि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले घटनामा प्रत्यक्ष संलग्न […]

निर्मला हत्याः थप पाँच प्रहरी निलम्बित

निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याबारे शुरूको अनुसन्धानमा संलग्न थप पाँचजना प्रहरी अधिकारीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ।

घुस लिएका २ प्रहरी निलम्बित

संखुवासभाका २ प्रहरी जवान निलम्बनमा परेका छन्। दुर्र्लभ वन्यजन्तु सालकको खपेटा चोरीमा संलग्न एक व्यक्तिबाट १ लाख घुस सहित पक्राउ परेका प्रकाश कार्की र रुद्रबहादुर बस्नेतलाई निलम्बन गरिएको हो।