वीरगन्जको पशुपतिनाथमा भक्तजन

पर्सा,२५ असार । वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्दै भक्तजन । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो । तस्बिर : विजयकुमार महतो/रासस

सम्बन्धित सामग्री

देवघाटमा भक्तजन आउनेक्रम जारी

चितवन – पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन्। दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ। विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन्। देवघाट क्षेत्र विकास समितिका […]

जिउ नाप्दै भक्तजन

बडादसैँका दिन भक्तपुरको प्रसिद्ध ब्रम्हायणी शक्तिपीठमा जिउ नाप्दै भक्तजन । घरमा सुख, शान्ति, र संवृद्धि होस् भन्ने कामनासहित घरदेखि ब्रह्मायणी शक्तिपीठसम्म जिउ नापेर आउने चलन छ । तस्बिर : लक्ष्मी गारु

पाटनको कृष्ण मन्दिरमा उल्लेख्य भक्तजन

ललितपुर- पाटन मंगलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ । आज भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भएसँगै भगवान्को दर्शन तथा पूजा एवं आराधनाका लागि भक्तजन पाटन पुगेका छन् । गए राति १ बजेदेखि दर्शनार्थीको चहलपहल मन्दिरमा रहेको मन्दिरका रेखदेखकर्ता भुवनबहादुर चित्रकारले बताए। उनले भने, “भक्तजन आउने क्रम जारी […]

दश हजारभन्दा बढी भक्तजन पुगे गोसाईंकुण्डमा

रसुवा – हिन्दुहरूको चाड जनै पूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाईंकुण्ड आई पुगेका छन् । देशभरीवाट जनैपुर्णिमा मनाउनका लागि १० हजारभन्दा बढी भक्तजन बिहीबार अवरेसम्म गोसाइँथान आई पुगेका हुन् । कोरोना महामारी न्यूनीकरण भएपछि पहिलो पटक यति ठुलो संख्यामा भक्तजन गोसाईकुण्ड आईपुगेको स्थानियले जनाएका छन् । भक्तजनको स्वास्थ्यमा समस्या नदेखियोस  र […]

गोसाइँकुण्डमा १० हजार भक्तजन पुगे

जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाइँथान पुगेका छन् । १० हजार भन्दाबढी भक्तजन गोसाइँथान पुगेका हुन् ।          जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासी, धादिङ, नुवाकोट,...

गोसाइँकुण्ड पुग्दै भक्तजन

काठमाडौँ,२५ साउन । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिकयात्राअन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनैपूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यही साउन २७ गते जनैपूर्णिमाको मुख्य पर्वका दिन […]

गोसाइँकुण्ड पुग्दै भक्तजन

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनै पूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।यही साउन २७ गते जनै पूर्णिमाको मुख्य पर्वका दिन स्नान तथा पूजाआजाका लागि एक हजारभन्दा बढी भक्तजन धार्मिकमार्गबाट शुलाद्री आरोहणका लागि आज बिहानैदेखि धुञ्चेबाट प्रस्थान गरिसकेको लाङटाङ राष्ट्

सतबीज छर्न देवघाट पुगेका भक्तजन [तस्वीर]

बालाचतुर्दशीका दिन शुक्रबार सतबीज छर्न डुङ्गामा देवघाटधाम आएका भक्तजन । तस्वीर : रासस

दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड प्रस्थान

रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिकरुपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् ।भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  देवेन्द्र पाण्डेले जानकारी दिए । बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, सामाजिक दूरी कायम

दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड प्रस्थान

रसुवा । रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिक रूपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् । भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ […]