१० औं महाधिवेशन कम्युनिस्ट एकता र निरन्तरताको आन्दोलन : बादल

चितवन : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डोत्तलन गरी सुरु गरेका छन्।  कार्यक्रममा उद्घाटनसत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै महाधिवेशन मुल आयोजक समितिका संयोजक रामबहादुर थापा 'वादल'ले देशको राजनीति दुई ध्रुबमा विभाजन भएको भन्दै एउटा…