नेपालमा चिनियाँ भ्रम : कम्युनिस्ट एकता र निस्तेज अमेरिका

काठमाडौँ आज नेपालमा चिनियाँ स्वार्थ कम्युनिस्ट शक्तिहरूबीच एकता गराउन भूमिका खेलेर शक्तिको केन्द्र निर्माण गर्ने र प्रजातान्त्रिक शक्तिहरू विशेषत अमेरिकाको भूमिका न्यून बनाउने देखिन्छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणको केही महिना पहिले नेपालमा चीनले अमेरिकाको तीव्र प्रतिवाद गरोस् । चीनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)र राज्य साझेदारी कार्यक्रम (एसपीपी)को खुला निन्दा गर्यो। चिनियाँ परराष्ट्र  […]

सम्बन्धित सामग्री

अपरिहार्य कम्युनिस्ट एकता

नेपालका राजनीतिक दलहरूमा जुट्ने, फुट्ने अनि फेरि जुट्ने प्रक्रिया एक नियमित आकस्मिकता बनेको छ । जब जुट्छन्, पार्टीका विचार, सिद्धान्त, रणनीति र कार्यनीतिमा बहसै नगरी मजुदा विचार सिद्धान्तलाई दराजमा थन्क्याउँछन्, अनि...

जुम्ला पुगेर विप्लवले भने- कम्युनिस्ट एकता हुनसक्छ

जुम्ला- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिस्ट दलसँग एकता हुन सक्ने बताएका छन्  ।  जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने बताएका हुन् ।  उनले भने,‘ कम्युनिस्ट एकताको ढोका खुला ...

जुम्ला पुगेर विप्लवले भने- कम्युनिस्ट एकता हुनसक्छ

जुम्ला- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिस्ट दलसँग एकता हुन सक्ने बताएका छन्  ।  जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने बताएका हुन् ।  उनले भने,‘ कम्युनिस्ट एकताको ढोका खुला ...

चुनाव अगावै कम्युनिस्ट एकता वा तालमेल बनाउन चीन सक्रिय

काठमाडौं, १४ पौष । नेपालको राजनीतिमा चीन पुनः सक्रिय भएको छ । उसले विभाजित कम्युनिस्ट पार्टी भरसक एक बनाउने नसके चुनावी गठबन्धन निर्माणमा भूमिका खेलिरहेको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा चीनले विशेष चासो लिएको छ । यही क्रममा चीनको सेन्जेनमा उपचाररत माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनको चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ […]

१० औं महाधिवेशन कम्युनिस्ट एकता र निरन्तरताको आन्दोलन : बादल

चितवन : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डोत्तलन गरी सुरु गरेका छन्।  कार्यक्रममा उद्घाटनसत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै महाधिवेशन मुल आयोजक समितिका संयोजक रामबहादुर थापा 'वादल'ले देशको राजनीति दुई ध्रुबमा विभाजन भएको भन्दै एउटा…

कम्युनिस्ट एकता फेरि सम्भव छ ?

काठमाडौं, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भइसकेको छ । प्रमुख दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई २०७५ मा बनेको नेकपा विभाजित भएपछिको नेकपा एमाले पनि फुटिसकेको छ । अहिलेकै गतिमा राजनीति अगाडि बढेमा कम्युनिस्ट पार्टी फुटमाथि फुटमा जाने निश्चितप्रायः छ । दश वर्ष लामो ‘जनयुद्ध’बाट आएको नेकपा […]

झलनाथ खनाल भन्छन्– अझै पनि ओली सच्चिने हो भने कम्युनिस्ट एकता सम्भव छ

एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भष्मासुर प्रवृत्ति सुधार्न सुझाब दिएका छन् । खनाल–नेपालपक्षीय एमाले कास्की जिल्ला कमिटीले बिहीबार आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीको ७२औँ...

कम्युनिस्ट एकता : कस्तो र कसरी ?

नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको चर्चाले अहिले नेपाली राजनीतिमा चासो राख्ने दुनियाँ विस्मित छ । माओवादी केन्द्रको डोली चढेर नयाँ सरकारको नजिकै पुगेको नेपाली काङ्ग्रेसका नेताहरूले अहिले सुरु भएको कम्युनिस्ट एकता प्रक्रियाबारे विभिन्न प्रतिक्रिया दिनु स्वाभाविक हो ।