जसपाका उपाध्यक्ष राई एमालेमा प्रवेश

काठमाडौैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका नेता–कार्यकतालाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेशपछि राईले सिद्धान्तहीन गठबन्धनले राजनीति दिशाहीन बनेको बताए । सिद्धान्तनिष्ठ र एकताबद्ध हुन उनले अरू दलका...

सम्बन्धित सामग्री

पूर्वमन्त्री हेमराज राईसहित जसपाका १२२ जना एमाले प्रवेश (सूचीसहित)

काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राईसहित १२२ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले उनीहरूलाई टीका र खादा लगाएर स्वागत गरे । राईसहित केन्द्रीय सदस्यहरू १० जना, केन्द्रीय निकायका २ जना, संघीय परिषद् सदस्यहरू १० जना, प्रदेश समिति पदाधिकारी तथा सदस्यहरू १९ जना, […]

भगवान झाको समन्वयमा जसपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेश समिति सदस्यद्वय बिमला भट्टराई र ममता मिश्र पाठक नेकपा (एमाले) मा प्रवेश गरेका छन् । यस्तै, जसपा मधेश प्रदेश बुद्धिजिवी उपाध्यक्ष अमरेन्द्र झा एवम जसपा संघीय परिषद सदस्य भोला मिश्रपनि एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाललगायत नेताहरुले पार्टीमा […]

बाराका जसपा नेता र निर्वाचित जनप्रतिनिधिहरू ओलीलाई भेटेर एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बारा जिल्लाका नेता सुरेन्द्र ठाकुरसहित निर्वाचित जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । विहीबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनीहरू पार्टीं प्रवेश गरेका हुन् । बारा क्षेत्र नम्बर २ का क्षेत्रीय उपाध्यक्ष सुरेन्द्र ठाकुर, पचरौता नगरपालिका वडा नम्बर ५ बाट निर्वाचित वडाध्यक्ष लक्ष्मी यादवसहित १७ जना जसपाका नेता-कार्यकर्ता […]

जसपाका सर्लाहीका अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । थापाथलीस्थित नेकपा एमालेका पार्टी कार्यालयमै आयोजित कार्यक्रममा उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेलाई पार्टीमा स्वागत गरेका हुन् ।