१ भदौ, काठमाडौं । नेकपा एमाले प्रवेश गरेका पूर्वमन्त्री हेमराज राईले सत्ता गठबन्धन लक्ष्यहीन र दिशाहीन बनेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रमले राईले लोकतन्त्र बलियो बनाउन सिद्धान्तनिष्ठ राजनीति आवश्यक पर्ने बताए । ‘सिद्धान्तहीन र लक्ष्यहीन गठबन्धनले दिशाहिन बनाएको छ । यसले लोकतन्त्रलाई बलियो बनाउन सक्दैन’, राईले भने । मुलुकमा राजनीतिक ध्रुविकरण आवश्यक रहेको बताउँदै […]