भ्रष्टाचार छानबिनको नाममा पाखण्डको राजनीति भइरहेको छ : हेमराज भण्डारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व नेता हेमराज भण्डारीले भ्रष्टाचार छानबिनका नाममा पाखण्ड मात्रै भइरहेको टिप्पणी गरेका छन् । धनकुटामा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी समेत दिएका भण्डारीले एकातिर सबै समयको भ्रष्टाचारको छानबिन गर्ने भन्ने अर्कोतिर भ्रष्टाचार मुद्दाको हदम्याद पाँच वर्षको हदम्याद गर्ने तयारी भएको भन्दै आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका […]

सम्बन्धित सामग्री

‘कुर्सीको सौदावादी’मा माओवादी राजनीति केन्द्रित : हेमराज भण्डारी

काठमाडौँ –  हालै माओवादी नेतृत्वसँग सैद्धान्तिक तथा कार्यशैलीप्रति मतभेदका कारण पार्टी त्याग गरेका हेमराज भण्डारी धनकुटाबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। अहिले राजनीतिक दलहरूप्रति वितृष्णा जागेको र त्यसविरुद्ध स्वतन्त्रहरू अगाडि बढेको बेला त्यसलाई उचित दिशा निर्देश गर्ने हिसाबले आफू स्वतन्त्र उम्मेदवार बनेको भण्डारीले देश सञ्चारलाई बताए। माओवादी तथा नेपाली कांग्रेसको वर्चस्व रहेको […]