एसवाई प्यानल नेपालले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो नियुक्ति सम्बन्धी सम्झौतामा एस वाई प्यानल नेपालका प्रबन्ध सञ्चालक चोइ डोगिल तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । कम्पनीले हाल कायम जारी पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो […]