पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

प्रभु क्यापिटल लिमिटेडलाई पोखरा फाइनान्स लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवीचन्द्र गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरे । २०७८ पुस ५ गतेदेखि लागू हुनेगरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिट

सम्बन्धित सामग्री

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच हितग्राहीका लागि छुट सम्झौता भएको छ।...

प्रभु क्यापिटल लिमिटेड र होस्ते हैंसेबीच सम्झौता नवीकरण

प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी संचालनमा ल्याएको लगानी व्यवस्थापन सेवाअन्तर्गत होस्ते हैंसेसँगको सम्झौता नवीकरण गरेको छ। उक्त सम्झौताअनुसार बालबालिकाहरुको लागि प्रभु लिटिल च्याम्प्स नामक लगानी व्यवस्थापन सेवा लिए बापत एकजना...

आईएमई लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड

काठमाण्डौ – आईएमई लिमिटेडको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । आईएमईले आफ्नो एक अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणका ल...

ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

ओम मेगाश्री फर्मास्युटिकल्सको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

विद्यार्थी लक्षित ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम-२०२२’ आजदेखि

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बुधबारदेखि ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२’ सञ्चालन गर्दै छ । विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल मै पहिलो पटक यस्तो गेम सञ्चालन गर्न लागेको प्रभु क्यापिटलले जनाएको छ । विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने […]

‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम’ सञ्चालन हुने

प्रभु क्यापिटल बुधबारदेखि विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२’ सञ्चालन गर्ने भएको छ । विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको जनाएको छ । यो कार्यक्रममा प्रत्

रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी काम गर्न रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेष्ठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।सम्झौता अनुसार शेयर राजिष्ट्रारको रुपमा प्रभु

विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड  नियुक्त भएको छ । सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बिके र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका हुन् । २०७८ माघ १ गतेदेखि लागू हुनेगरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।प्रभु क्यापिटलले विशालबजार

रिज लाइन इनर्जीले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

रिज लाईन ईनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) का लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले मंगलबार नियुक्तिसम्बन्धी सम्झौता गरेको छ। सम्झौतामा रिज लाइन इनर्जीका...

जाल्पा सामुदायिक लघुवित्तको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ