पूर्व मिस नेपाल शृंखला खतिवडाको अबको यात्रा हार्वर्ड विश्वविद्यालयतर्फ

हेटौंडा : पूर्व मिस नेपाल शृंखला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्न अमेरिका जाँदै छिन्। सन् १६३६ मा स्थापना भएको उक्त विश्वविद्यालयमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यु बुस, संसारकै धनी बिल गेट्स र फेसबुक संस्थापक मार्क जुकरबर्गले पनि अध्ययन गरेका थिए। उनले लकडाउनको समयमा पढ्नुपर्छ भन्ने लागेर विश्वविद्यालयमा अप्लाइ गरेकी थिइन्। उनले…

सम्बन्धित सामग्री

मिस नेपाल–२०२४ को मुख्य प्रायोजकमा डाबर वाटिका

काठमाडौँ– मिस नेपाल २०२४ को टाइटल प्रायोजक डाबर वाटिका स्याम्पु हुने भएको छ। कम्पनीले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरशिपको घोषणा गरेको जनाएको छ। कम्पनीका अनुसार यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तीकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। डाबर नेपालका […]

‘मिस नेपाल पिस २०२४’को घोषणा

एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगीताको ७औं संस्करण घोषणा गरेको हो। प्रतियोगीताको ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहेकी छन्।

मिस नेपाल-२०२३ मा बदलिएका दुई नियम (तस्वीर)

काठमाडौं । शनिबार तीन जना नयाँ मिस नेपाल घोषित भएका छन् । श्रीच्छा प्रधान मिस नेपाल वर्ल्ड घोषित हुँदा प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल र रैना मजगैंयाले मिस नेपाल अर्थको उपाधि चुमे । ललितपुर गोदावरीस्थित सनराइज हलमा आयोजित भव्य समारोहमा केही परिवर्तन देखिए । यसपटक रनरअपको नियम हटाइएको छ । विजेता घोषणा गर्दा पनि रनरअप […]

मिस नेपाल ०२२ को  उपाधि प्रियंकारानीलाई

मिस नेपाल ०२२ को उपाधि प्रियंकारानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल ०२२ की उपाधि विजेता प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी हुन् ।  यस्तै मिस नेपाल इन्टरनेसनल...

प्रियंका बनिन् मिस नेपाल

प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् ।२४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ,

नयाँ ‘मिस नेपाल’ का आवेदन खुल्ला

काठमाडौं । ‘मिस नेपाल’ को आयोजना गर्दै आएको द हिडेन ट्रेजरले नयाँ संस्करणको ‘मिस नेपाल’ को तयारी थालेको छ । हिडेन ट्रेजरले मंगलबार एक विज्ञप्ती जारी गर्दै मिस नेपालका लागि आवेदन खुला भएको जनाएको छ । सातै प्रदेशबाट मिस नेपाल प्रतियोगिताको लागि युवतीहरू सहभागी हुनेछन् । पोखरा, नेपालगञ्ज ,धरान, वीरगञ्ज, सुर्खेत र काठमाडौंमा अप्रिल २२ […]

'मिस नेपाल अमेरिका २०२१' लागि खुल्यो आवेदन

'मिस नेपाल अमेरिका २०२१' को लागि आवेदन खुल्ला गरिएको छ। मिस नेपाल अमेरिकाको १० ‌औँ संस्करणमा सहभागिता जनाउन १ सेप्टेम्बर २०२१ सम्म आवेदन दिन सकिनेछ। साथै 'मिस नेपाल अमेरिका२०२१' को मुख्य प्रशिक्षकको रुपमा पूर्व मिस नेपाल मल्भिका सुब्बा चयन भएकी छिन्। प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा हुनेछ।…

न्यूयोर्कमा मिस नेपाल यूएसए २०२१ हुने

मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना हुने भएको छ।

‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

अमेरिकामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका’को अफिसल कोरियोग्राफरमा ‘मिस नेपाल वर्ल्ड २०१०’की विजेता सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन् । मिस नेपाल नर्थ अमेरिकाको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले कोरियोग्राफरमा श्रेष्ठ नियुक्त भएको जानकारी दिए ।त्यस्तै संस्थाले कार्यक्रमको आधिकारिक परामर्शदातामा २०१८ की ‘मिस नेपाल वल्र्ड’ विजेता शृंखला खतिवडालाई पनि नियुक्त गरेको छ । कार्यक्रम प्रस्तोतामा ‘मिस नेपाल अर्थ २०१०’की व

'मिस नेपाल नर्थ अमेरिका'को लागि पूर्व मिस नेपाल सुन्दरीहरुको उपस्थिती रहने

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) को लागि पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ र मनिता देवकोटा आउने भएका छन् ।मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ । भने सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।यस्तै, अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटालाई प्रशिक्षक तथा प्रत