वृन्दावन नगरपालिकाको कार्यालय सार्ने हल्ला मात्र : नगरप्रमुख कुर्मी

गौर : रौतहटको वृन्दावन नगरपालिकाका कार्यालय सार्ने हल्ला मात्र रहेको नगरप्रमुख विनोदप्रसाद कुर्मीले बताएका छन्। नगरपालिकाका कार्यालय हर्षाहामा सार्न लागेको हल्ला यतिवेला विपक्षीले फैलाइरहेको नगरप्रमुख कुर्मीले बताएका छन्।वृन्दावन नगरपालिकाका कार्यालय विश्रामपुरमा रहेको र सधैँ विश्रामपुरमै रहने उनले बताए।पछिल्लो समय विपक्षीले नगरपालिकामा विवादसँगै विभिन्न किसिमका आधारबिनाका अफवाह समेत फैलाउन थालेको नगरप्रमुख कुर्मीको भनाइ छ।नगरपालिकाका कार्यालय हर्षाहा सारेको, नगरपालिकाका कामकाज हर्षाहामा हुने जस

सम्बन्धित सामग्री