मोरङ, ६ फागुन । कोशी प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले राष्ट्रिय समाचार समिति (रासस)लाई मातृभाषमा समाचार सेवा सुरु गर्नका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेक िछिन् । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’ अन्तरक्रिया तथा शुभकामना आदानप्रदान समारोहमा राज्यमन्त्री गुरुङले […]