पाटन (ललितपुर), २६ असार । सहरी विकासमन्त्री सीता गुरुङले सबैको जीवन पद्धतिमा परिवर्तन ल्याउन लाग्नुपर्नेमा जोड दिएकी छिन्। ललितपुर जिल्ला समन्वय समितिको जिल्ला सभा शुभारम्भ गर्दै उनले विगतमा लामो समयसम्म राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि लाग्नु परेको थियो अब भने आर्थिक रुपान्तरण र सबैको जीवन पद्धतिमा परिवर्तन ल्याउनका लागि लाग्नुपर्ने बेला आएको बताएकी छिन् […]