आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ

काठमाडौँ, २३ वैशाख: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे । मन्त्रालयद्वारा यहाँ आज निजी क्षेत्रका सञ्चारमाध्यमका सञ्चालकसँगको […]

सम्बन्धित सामग्री

गणतन्त्रलाई दोष दिने बेला भएको छैन : मन्त्री गुरुङ

काठमाडौं : शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई अहिले नै दोष दिने बेला नभएको बताएकी छन्। सोमवार ललितपुरमा बसोवास दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता प्राप्त गरे पनि कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरे पनि व्यावहारिक कार्यान्वयन गर्न नसकेको बताइन्।उनले झन्डै ४० वटा संघीय कानून बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने दाबी गरिन्। उनले कार्यान्वयनकै चरणमा सबै कुरा भएन भन्ने हो भने गलत हुने बताइन्। उनले आम नागरिकको चासो शहरकेन्द्रित हुन

व्यवस्थालाई दोष दिने बेला भएको छैन : मन्त्री गुरुङ

सोमबार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सङ्घीयता प्राप्त गरे पनि कानुनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरे पनि अहिले व्यावहारिक रुपमा कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।

व्यवस्थालाई दोष दिने बेला भएको छैन : मन्त्री गुरुङ

काठमाडौँ- ​शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताएकी छन् ।​ सोमबार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता प्राप्त गरे पनि कानुनी रूपमा, संवैधानिक रूपमा व्यवस्था गरे पनि अहिले व्यवहारिक रूपमा कार्यान्वयन गर्न नसकेको बताइन् । उनले झन्डै ४० वटा संघी...

व्यवस्थालाई दोष दिने बेला भएको छैनः मन्त्री गुरुङ

शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताएकी छन् ।

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

स्याङ्जा– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन् ।  उनले निर्वाचनका बेला भिन्नभिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने बताए । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था […]

सबैको जीवन पद्धतिमा परिवर्तन ल्याउनका लागि लाग्नुपर्नेः मन्त्री गुरुङ

पाटन (ललितपुर), २६ असार । सहरी विकासमन्त्री सीता गुरुङले सबैको जीवन पद्धतिमा  परिवर्तन ल्याउन लाग्नुपर्नेमा जोड दिएकी छिन्। ललितपुर जिल्ला समन्वय समितिको जिल्ला सभा शुभारम्भ गर्दै उनले विगतमा लामो समयसम्म राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि लाग्नु परेको थियो  अब भने आर्थिक रुपान्तरण र सबैको जीवन पद्धतिमा परिवर्तन ल्याउनका  लागि लाग्नुपर्ने बेला आएको बताएकी छिन् […]

पत्रकार देख्नेबित्तिकै डराउनुपर्ने बेला आयाे : मन्त्री गुरुङ

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।   मन्त्रालयमा मङ्गलबार पत्रकार महासङ्घ काठमाण्डाै जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा मन्त्री गुरुङले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउ...