तनाव सम्पूर्ण रोगको जननी हो, योगले ९० प्रतिशत रोग निको हुन्छः योगगुरु

काठमाडौं, ७ असार । योगगुरु ओमहरि भट्टराईले विद्यालय र वडावडासम्म योग अभियान पुर्याउन सके स्वस्थ नागरिक उत्पादनमा टेवा पुग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै योगगुरु भट्टराईले भने, “योगले सकारात्मक सोचको विकास गर्छ । व्यक्तिलाई सदैव सन्तोषी बनाउँछ । शारीरिक, मानसिक, आध्यात्मिक विकास गराउँछ […]

सम्बन्धित सामग्री

वैकल्पिक उपचारबाट निको पार्न सकिन्छ माइग्रेन

टाउको दुख्ने समस्या प्राय: सबैले नै भोगिरहेका हुन्छन् । तर लगातार एक भागको टाउको दुखिरहेको छ भने माइग्रेन हुन सक्छ । माइग्रेन यस्तो समस्या हो, जुन सहजै निको हुन सक्दैन तर वैकल्पिक चिकित्साबाट उपचार पाएमा ९० प्रतिशत निको बनाउन सकिन्छ । माइग्रेन के हो ? माइग्रेन एक प्रकारको न्युरोजेनिक डिसअर्डर हो । माइग्रेन हुँदा टाउकोको […]

समयमै उपचारले निको हुन्छ बालबालिकाको क्यान्सर

समयमै उपचारमा पुगेमा ९० प्रतिशत बालबालिकाको क्यान्सर निको हुन्छ। समयमै नपुगेको कारण हाल कान्ति बालमा उपचारमा पुगेका ७० प्रतिशत बालबालिकाको मात्र क्यान्सर निको हुने गरेको छ।...

‘समयमै उपचार गरे क्यान्सर ९० प्रतिशत निको हुन्छ’

२१, काठमाडौं । भनिन्छ, क्यान्सर लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन । यदि समयमै उपचार गरियो भने त्यसको जोखिमबाट बच्न सकिन्छ । अझ क्यान्सरको लक्षण थाहा पाउनासाथ उपचार गरियो भने तुलनात्मक रुपमा धेरै खर्च पनि लाग्दैन । क्यान्सरसँग हामी किन भयभित छौं भने एक त यसको उपचार जटिल छ । कहिलेकाहीं असम्भव पनि, साथै खर्चिलो पनि […]

८० प्रतिशत दृष्टिदोष उपचारबाट निको पार्न सकिने

काठमाडौं : आज अक्टोबर महिनाको दोस्रो बिहीवार, विश्व दृष्टि दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।नेपालमा भने दशैं पर्व परेकाले सरोकारवाला निकायले औपचारिक कार्यक्रमको आयोजना गरेका छैनन्। विश्वमा झण्डै ३ करोड ६० हजार मानिस दृष्टिविहीन छन् भने झण्डै २ अर्ब ४६ करोड मानिस कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट ग्रस्त छन्।विश्वमा विपन्न र न्यून आयस्रोत भएका परिवारमा दृष्टिविहीनको संख्या धेरै पाइएको छ ।कुल दृष्टिविहीनहरुमध्ये झण्डै ९० प्रतिशत विकासशील तथा अ

गहिरो निन्द्राले कम गराउँछ ५० प्रतिशत तौल ९० प्रतिशत डिप्रेशनको खतरा

पूरा निन्द्राले स्वास्थ्यका लागि निकै आवश्यक कुरा हो । गहिरो निन्द्राले शरीरलाई पुनः उर्जा प्रदान गर्न मद्दत गर्छ । पर्याप्त निन्द्राले मोटोपन, हृदयरोग जस्ता बिरामीको खतराबाट पनि बचाउँछ । साथै, यसले बिरामीबाट निको हुन पनि मद्दत गर्छ ।निन्द्राको चार चरणहरु हुन्छन् । जसमा र्यापिड आइ मुभमेन्ट अर्थात हामीले सपना देख्ने चरण । यो चरणसम्म गहिरो निन्द्रा पुर्याउँदा शरीरलाई निकै फाइदा पुग्छ । यदि तपाईं ८ घण्टा सुत्नुहुन्छ र २० प्रतिशत अर्थात ९६ मिनेट गहिरो निन्द्राको आवश्यकता हुन्छ । त्यसैले गहिरो न

भारतमा कोरोना कमजोर हुँदै, नयाँ संक्रमितभन्दा निको हुनेको संख्या अधिक

एजेन्सी। कोरोनाको दोस्रो अनियन्त्रित लहर भोगेको भारतमा दुई सातादेखि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या अधिक हुन थालेको छ। निको हुने दर ९० प्रतिशत नाघेको छ। भारतमा २० करोडभन्दा बढीलाई भ्याक्सिन लगाइसकिएको छ। एक महिनासम्म कोरोनाले विकराल रुप लिएको भारतमा मे १६मा नयाँ संक्रमितको संख्या तीन लाखभन्दा कम थियो। अहिले त्यहाँ पौने तीन लाखको हाराहारीमा दैनिक नयाँ संक्रमित भेटिने गरेका छन्।

भारतमा कोरोना कमजोर हुँदै, नयाँ संक्रमितभन्दा निको हुनेको संख्या अधिक

एजेन्सी। कोरोनाको दोस्रो अनियन्त्रित लहर भोगेको भारतमा दुई सातादेखि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या अधिक हुन थालेको छ। निको हुने दर ९० प्रतिशत नाघेको छ। भारतमा २० करोडभन्दा बढीलाई भ्याक्सिन लगाइसकिएको छ। एक महिनासम्म कोरोनाले विकराल रुप लिएको भारतमा मे १६मा नयाँ संक्रमितको संख्या तीन लाखभन्दा कम थियो। अहिले त्यहाँ पौने तीन लाखको हाराहारीमा दैनिक नयाँ संक्रमित भेटिने गरेका छन्।

यो मनोबल उच्च राख्ने समय होः डा. पाण्डे

काठमाडौं। डा. रविन्द्र पाण्डेले कोरोनासम्बन्धि समाचार हेरेर वा सुनेर आत्तिने नभई मनोबल उच्च राख्न आग्रह गरेका छन्। उनले अहिले पनि कोरोना संक्रमितको १ प्रतिशत मृत्य भएको र ९० प्रतिशत व्यक्ति घरमै उपचार गरेर निको भएको उल्लेख गरेका छन्। नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेकोले त्यसले सकारात्मक संकेत गरेको उनको भनाई छ।

‘निको भएका ९० प्रतिशत कोरोना संक्रमितको फोक्सोमा खराबी’

चीनको वुहानको अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका ९० प्रतिशत संक्रमितको फोक्सोमा अझै पनि खराबी देखिएको एक प्रतिवेदनले देखाएको छ । साथै पाँच प्रतिशत निको भइसकेका संक्रमितमा पुनः कोरोनाको लक्षण पाइएको छ । चीनको झोङनान …

९० प्रतिशत क्षयरोगी निको हुन्छन्

क्षयरोगका कारण मानिसको मृत्यु हुने संख्या घटेर गएको छ। यसका साथै बिरामी पनि घट्दै गएको देखिन्छ।