टाउको दुख्ने समस्या प्राय: सबैले नै भोगिरहेका हुन्छन् । तर लगातार एक भागको टाउको दुखिरहेको छ भने माइग्रेन हुन सक्छ । माइग्रेन यस्तो समस्या हो, जुन सहजै निको हुन सक्दैन तर वैकल्पिक चिकित्साबाट उपचार पाएमा ९० प्रतिशत निको बनाउन सकिन्छ । माइग्रेन के हो ? माइग्रेन एक प्रकारको न्युरोजेनिक डिसअर्डर हो । माइग्रेन हुँदा टाउकोको […]