नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुमका भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आफू प्रभावित क्षेत्रमा आएको बताउनुभएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न जाजरकोट र रुकुम पश्चिमको सिमानान रिम्ना पुग्नुभएका अध्यक्ष ओलीले पार्टी केन्द्रको निर्णयबाट भूकम्पपीडितका पीडा कम गर्न देशभरबाट स्वयम्सेवक खटाएको जानकारी दिनुभयो । “सही चिन्तन नभएसम्म केही काम गर्न …