चीनका कतिपय सहरहरु अहिले लकडाउनमा छन् । चीनको झाङझउ सहरमा पनि एक साता लामो लकडाउन जारी गरिएको छ । उक्त सहरमा फक्सकन टेक्नोलोजीको सबैभन्दा ठूलो आइफोन उत्पादन कारखाना समेत छ । लकडाउनबाट आइफोनको सबैभन्दा ठूलो कारखाना तथा सप्लायरमा ताला लागेसँगै यसले आइफोनको विश्वव्यापी आपूर्तिमा असर गर्ने बताइएको छ । बिजनेस स्टाण्डर्डको रिपोर्ट अनुसार चीन सरकारले […]
काठमाडौँ- चीनमा शून्य कोभिड नीति अनुसार लामो समयदेखि कठोर लकडाउनमा परेका राजधानी बेइजिङका बासिन्दाहरुले आक्रोश पोख्न थालेका छन् । राजधानी बेइजिङमा स्थापना गरिएका ‘१५ मिनेट परीक्षण सेवा वृत्त’ आसपास मानिसहरुले आक्रोशपूर्ण नारा पेन्ट गर्दै आक्रोश पोखेका हुन् । आक्रोशित स्थानीयहरुले ‘मलाई स्वतन्त्रता देऊ, या मलाई मृत्यु देऊ’, ‘मूर्ख रोकथाम र नियन्त्रण’, ‘तीन वर्ष भयो, म […]
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको चौथो लहरका कारण चीनको सांघाईलगायतका सहर लकडाउनमा छन् । पछिल्लो साता चीनमा मात्र होइन भारतमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको छ । तेस्रो लहर सकिएसँगै केही महिना शिथिल बनेको संक्रमण दर फेरि उकालो लाग्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका विषमा बुधबार मुख्यमन्त्रीहरुसँग छलफल […]
काठमाडौं । बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव तीन करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ । सोही नीतिका कारण […]
बेइजिङ । बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ । सोही नीतिका कारण […]
The post चीनमा फेरि कोभिडको त्रासः ३ करोड मानिस लकडाउनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ ।सोही नीतिका कारण चीन दुई वर्ष बाहिरी संसारबाट नितान्तै अलग बनेको थियो । मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ । क
चीनमा ४ फेबु्रअरीदेखि शीतकालिन ओलम्पिक सुरु हुँदै छ । शिआन र आसपासको क्षेत्रमा प्रतिबन्धको नियम अनुसार एक घरबाट दुई दिनमा एक पटक मात्रै एक व्यक्ति अत्यावश्यक सामग्रीको खरिदका लागि बाहिर जान पाउने छन् । विशेष परिस्थिति बाहेक सबै सवारी साधनमा रोक लगाइएको छ । घरमा आपतकालिन स्थिति बाहेक घरबाट ननिक्लनका लागि आग्रह गरिएको छ ।कोरोनाको नयाँ स्वरुप ओमिक्रोनको असाधारण प्रसारले विश्वमा चिन्ता बढाएको छ । अचानक कोभिड–१९ संक्रमणको ६२ केस देखा परेपछि १.३० करोड जनसंख्याको शिआन सहरमा बुधबार रात
एजेन्सी, २२ असोज । पछिल्लो समय कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । भाइरस नियन्त्रण गर्न धेरै राष्ट्रहरुले लकडाउन गरेका थिए । लामो समय लकडाउन हुँदा केही आश्चर्यलाग्दा घटनाहरु पनि भएका छन् । चीनमा पछिल्लो केही समय यता सम्बन्ध विच्छेद गर्नेको संख्या अत्यधिक बढीरहेको छ । लकडाउनमा पति र पत्नी एकैसाथ धेरै लामो समय बिताउन […]
चीनमा कोभिड–१९ बाट आठ महिनापछि पहिलोपटक मानिसको ज्यान गएको जानकारी चीनले बिहीवार दिएको छ ।
त्यहाँ कोरोनाका केसहरू फेरि देखिन थालेपछि कठोर लकडाउन लगाइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठनको एक विशेषज्ञ टोली चीनमा कोरोनाको उद्गम पत्ता लगाउन पुगेको छ ।
देशको उत्तरी भागमा दुई करोडभन्दा बढी मानिस लकडाउनमा बसिरहेका छन् र एक प्रान्तले संकटकाल घोषणा गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
चीनले कठोर लकडाउन तथा व्यापक परीक्षणमार्फत महामारीलाई नियन्त्रण गरेको थियो । तर बिहीवार...