१६ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको चौथो लहरका कारण चीनको सांघाईलगायतका सहर लकडाउनमा छन् । पछिल्लो साता चीनमा मात्र होइन भारतमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको छ । तेस्रो लहर सकिएसँगै केही महिना शिथिल बनेको संक्रमण दर फेरि उकालो लाग्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका विषमा बुधबार मुख्यमन्त्रीहरुसँग छलफल […]