जेल हालियोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ : भीम रावल

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्व गृहमन्त्री भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । आज (बुधबार) संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् । संविधान विपरीत इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजीमा राख्न ठुलो चलखेल भएको समेत रावलले बताए । […]

सम्बन्धित सामग्री

सरकारले बरु जेल हालोस्, इम्बोस्ड नम्बर प्लेट जोड्दिनँः भीम रावल

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाअन्तर्गत राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका हुन्। बैठकमा उनले भने, ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिनँ। बरु सरकारले […]

भीम रावल भन्छन् : जेल हालियोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ

नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् ।

बरु जेल हालोस्, इम्बोस्ड नम्बर प्लेट जोड्दिन : भीम रावल

८ असार, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् । बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए । ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु […]