५ असार,काठमाडौं । नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसको अध्यक्षका लागि महेन्द्र यादव र योगेन्द्र कुवँर प्रतिस्पर्धा गर्ने भएका छन् । ट्रेड युनियन कांग्रेसको सोमबारदेखि काठमाडौंमा सुरु भएको ७ औं महाधिवेशनका लागि पार्टीका दुई पक्षले प्यानल खडा गरेका छन । संस्थापन पक्षले योगेन्द्र कुँवरको नेतृत्वमा प्यानल बनाएको छ भने संस्थापनइतरले महेन्द्र यादवलाई अघि सारेको छ […]