कांग्रेस मधेशीतर्फ सहमहामन्त्रीमा महेन्द्र यादव विजयी, रामकृष्ण यादव पराजित

काठमाडौं, २ पुस । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भएको सहमहामन्त्रीमा मधेसीतर्फको निर्वाचनमा महेन्द्र यादव विजयी भएका छन् । उनले रामकृष्ण यादवलाई पराजित गरेका हुन् । दुवै धनुषा जिल्लाका हुन् । महेन्द्र सभापति शेरबहादुर देउवाको प्यानलमा उठेका थिए भने रामकृष्ण शेखर कोइराला समूहमा थिए ।

सम्बन्धित सामग्री

कांग्रेस सहमहामन्त्री पाँच पदको मतगणना केही बेरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सह-महामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना केही समयपछि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सह-महामन्त्रीको मतगणना केही बेरपछि सुरु हुन लागेको हो। मधेसी समूहको सह-महामन्त्रीमा महेन्द्र यादव, रामकृष्ण यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन् । त्यस्तै, […]

काँग्रेस निर्वाचनको मतपरिणाम धमाधम आउँदै, आज पाँच सहमहामन्त्री मतगणना

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदकाे मतगणना आझ सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाे छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे ।मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण

५ सहमहामन्त्रीको मतगणना आज हुँदै

कांग्रेसको आठमध्ये पाँच सहमहामन्त्री पदकाे मतगणना आझ सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाेमा बाँकी क्लस्टरको आज गणना हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे । मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा  छन्। खसआर्य...