मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समूहका महेन्द्र यादव विजय

नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन् ।  पार्टी कार्यालय सानेपा गणना भएको मत परिणामअनुसार उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी महेन्द्र सहमहामन्त्रीमा विजयी भएका हुन् ।  कोइराला समूहबाट सहमहामन्त्रीमा उम्मेदवार बनेका रञ्जित कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए । तर पनि देउवा पक्षका महेन्द्रले बाजी मारे । नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष भएका यादव गृहमन्त्री

सम्बन्धित सामग्री

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा महेन्द्र यादव र योगेन्द्र कुँवर भिड्दै

५ असार,काठमाडौं । नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसको अध्यक्षका लागि महेन्द्र यादव र योगेन्द्र कुवँर प्रतिस्पर्धा गर्ने भएका छन् । ट्रेड युनियन कांग्रेसको सोमबारदेखि काठमाडौंमा सुरु भएको ७ औं महाधिवेशनका लागि पार्टीका दुई पक्षले प्यानल खडा गरेका छन । संस्थापन पक्षले योगेन्द्र कुँवरको नेतृत्वमा प्यानल बनाएको छ भने संस्थापनइतरले महेन्द्र यादवलाई अघि सारेको छ […]

धनुषा–४ मा कडा प्रतिष्पर्धा, रघुवीर महासेठभन्दा महेन्द्र यादव ९७३ मतले अगाडि

काठमाडौं, ११ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीच कडा प्रतिष्पर्धा भैरहेको छ । अहिले कांग्रेसका यादवले ९७३ मतले अग्रता लिएका छन् । बटेश्वरका केही वडाहरु र मिथिला नगरपालिकाको मतगणना बाँकी छ । यी दुई नेताबीच सुरुवातदेखि नै रोचक प्रतिष्पर्धा छ । यादवले २२६४२ मत ल्याएका छन् […]

धनुषा–४ मा रघुवीर महासेठभन्दा महेन्द्र यादव १६०४ मतले अगाडि

काठमाडौं, १० मंसिर । धनुषा–४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पछिल्लो समय अग्रता कायम राखेका छन् । उनले १९४६९ मत ल्याएका छन् । एमालेका रघुवीर महासेठ १७८६५ मत ल्याएर कडा प्रतिष्पर्धामा छन् । उनीहरुबीच १६०४ मतको अन्तर छ । क्षिश्वेरनाथ नगरपालिकाको वडा नम्बर ५ मा ७०० मतगणना हुँदासम्मको यो परिणाम हो ।

साक्षात्कारमा महेन्द्र यादव र खगराज अधिकारी झगडामा उत्रिएपछि…

साउन २६, काठमाण्डौ । रिपोर्टस क्लब नेपालमा राजनीतिक दलका नेताहरु साक्षात्कार कार्यक्रममा झगडामा उत्रिएका छन् । ऋषि धमलाको सभापतित्वमा बहस कार्यक्रम चलिरहँदा नेपाली कांग्रेस र नेकपा एमालेबा नेताहरु झगडामा उत्रिएका हुन् । मंसिर चार गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको विषयमा धारणा व्यक्त गर्ने क्रममा नेताहरु वादविवाद गर्न पुगेका हुन् । नेपाली कांग्रेसका सहमहामन्त्री […]

साउन दोस्रो सातासम्ममा नयाँ पार्टी घोषणा गर्छौं : महेन्द्र यादव

उपेन्द्र यादव पक्षले तपाईलाई पदमुक्त गरेको छ । अब तपाईहरूको रणनीति के हुन्छ ? उपेन्द्र यादव पक्षले हामीमाथि गरेको कारबाही प्रेस रिलिज जारी गरेर खारेज गरिसकेका छौं । अब पार्टी पुर्नगठन गर्छौ यसको तयारी पनि गरिसकेका छौं । साथै, थप छलफललाई पनि सँगै लगिरहेका छौं । हाम्रो पार्टीको विस्तारित बैठकले पार्टीको सम्पूर्ण निर्णय गर्ने जिम्मेवारी […] The post साउन दोस्रो सातासम्ममा नयाँ पार्टी घोषणा गर्छौं : महेन्द्र यादव appeared first on राजधानी राष्ट्रिय दैनिक.

मधेशीतर्फको सहमहामन्त्रीमा देउवा प्‍यानलबाट महेन्द्र यादव निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मधेशीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा रामकृष्ण यादवलाई पराजित गर्दै महेन्द्र यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार कुल मत ४६९७ खसेकोमा महेन्द्रले २३३० मत पाए भने रामकृष्णले १८२० मत ल्याए। यस्तै रञ्‍जित कर्णले ४७२ मत पाएका थिए […]

कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजयी

काठमाडौं । नेपाली कांग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका महेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले डा. शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका रामकृष्ण यादवलाई पराजित गर्नुभएको हो । महेन्द्रले २०२६ मत ल्याएर विजयी यी हुनुभएको हो भने रामकृष्णले १८२० मत प्राप्त गर्नुभएको छ । रामकृष्ण २०६ मतको अन्तरले पराजित हुनुभएको हो । कांग्रेसको १४ […]

कांग्रेस मधेशीतर्फ सहमहामन्त्रीमा महेन्द्र यादव विजयी, रामकृष्ण यादव पराजित

काठमाडौं, २ पुस । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भएको सहमहामन्त्रीमा मधेसीतर्फको निर्वाचनमा महेन्द्र यादव विजयी भएका छन् । उनले रामकृष्ण यादवलाई पराजित गरेका हुन् । दुवै धनुषा जिल्लाका हुन् । महेन्द्र सभापति शेरबहादुर देउवाको प्यानलमा उठेका थिए भने रामकृष्ण शेखर कोइराला समूहमा थिए ।

काँग्रेस सहमहामन्त्रीको मधेशीतर्फ महेन्द्र यादव अगाडि

काठमाडौं, २ पौष । नेपाली काँग्रेसको मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादवले अग्रता बढाएका छन् । उनले ५३० मत पाउँदा रामकृष्ण यादवले ३९१ मत पाएका छन् । सहमहामन्त्रीमा रन्जित कर्णले १०८ मत पाएका छन् । कर्णले मनोनयन दर्ता गरेपनि पछि फिर्ता लिदै शेखर कोइराला पक्षका उम्मेदवारलाई सघाउने घोषणा गरेका थिए । रामकृष्ण यादव शेखर कोइराला समूहका उम्मेदवार […]