संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलाको टेलिफोन सेवा एक साता देखि अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुदाँ भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् । मकालु गाउँपालिका–५ को माङ्सिमाको भाटभटेनी डाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिए पछि सञ्चारसेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष […]
The post संखुवासभाको भोटखोलामा टेलिफोन सेवा अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....