काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । टावरको हर्न चोरी भएको देखिन्छ । टेलिकमको जुम्ला कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्नमा क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो […]