अफगानिस्तान स्वतन्त्र भएको तालिबानको भनाइ

यसैबीच अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै स्वतन्त्रताका लागि बधाई दिएका छन् ।

सम्बन्धित सामग्री

देशलाई अफगानिस्तान जसरी नै बर्बाद बनाउने ग्रान्डडिजाइन: डा. केसी (भिडियोसहित)

काठमाडौं, ८ असोज । ललितपुर क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. दीपेश केसीले नेपाललाई अफगानिस्तान बनाउने ग्रान्डडिजाइन भइरहेको बताएका छन् । उनले विगतमा अफगानिस्तानमा त्यहाँको सनातन हिन्दू र बौद्ध धर्ममाथि योजनावद्ध आक्रमण गरी जात जातिलाई लडाइएको इतिहास स्मरण गराउँदै नेपालमा पनि त्यस्तै ग्रान्डडिजाइन भइरहेको बताएका हुन् । दृष्यटीभीका लागि पत्रकार छत्र कार्कीसँगको […]

विश्वको शान्तिप्रिय देशको सूचीमा नेपाल ७३‍ औं स्थानमा

काठमाडौं । विश्वको सबै भन्दा शान्तिप्रिय देशको सूचीमा नेपाल ७३‍ औं स्थानमा उक्लिएको छ । ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो । विश्वका १ सय ६३ स्वतन्त्र राष्ट्रको सार्वजनिक गरिएको तथ्यांकमा सबै भन्दा अशान्त देश अफगानिस्तान परेको छ । आइसल्याण्ड पुनः […]

तालिवान प्रवक्ता भन्छन्, अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’

एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे ।

अफगानिस्तान स्वतन्त्र र सार्वभौम भएको घोषणा

तालिबानले अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरेको छ । दुई दशकपछि अमेरिकी सेनाको बहिर्गमनसँगै तालिबानले अफगानिस्तानलाई स्वतन्त्र र सार्वभौम घोषणा गरेको हो । अमेरिकी सेना तथा अफगानको अन्तिम टुकडी काबुल विमानस्थलबाट बाहिरिएसँगै तालिबानले विमानस्थल कब्जामा लिँदा हवाई फायरिङ गरेर उत्सव मनाएको थियो । काबुल विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भन्नुभयो, “अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम भएकोमा हामीलाई कुनै शङ्का रहेन ।” “अमेरिका हारेको छ र अफगानको तर्फबाट हामीले बाँकी विश्वसँग राम्रो सम्बन्ध चाहेका छौं ।” उहाँले थप्नुभयो ।

अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र : तालिबान

काठमाडौं । तालिबानले अफगानिस्तान स्वतन्त्र र सार्वभौम राष्ट्र भएको जनाएको छ । २० वर्षसम्म अफगानिस्तानमा बसेको अमेरिकी सेना फर्किएपछि खुसी मनाउँदै यस घटनालाई ‘ऐतिहासिक क्षण’ भनेको छ । अमेरिकी फौजको अन्तिम टुकडी फर्किएसँगै तालिबानले काबुल विमानस्थललाई पनि नियन्त्रणमा लिएको छ । मंगलबार काबुल विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै तालिबानका प्रवक्ताले अफगानिस्तान स्वतन्त्र र...

अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम मुलुक : तालिबान

१५ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ । मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको […]

अफगानिस्तानमा तालिबानद्वारा ३३ सर्वसाधरणको हत्या

एजेन्सी।अफगानिस्तानमा इस्लामिक समूह तालिबानको पकड बढ्दै जाँदा सर्वसाधरण थप असुरक्षित बन्दै गएका छन्।केही दिनअघि मात्र १०० जना सर्वसाधरणको हत्या गरेका तालिबानले फेरि ३३ जनाको हत्या गरेको स्थानीय मिडियाले जनाएका छन्।कन्धार प्रान्तको दक्षिणी भागमा ती सर्वसाधरणको हत्या गरिएको हो।अफगानिस्तान स्वतन्त्र मानवअधिकार आयोगका प्रवक्ता जबिहुल्लाह परहाङ्गेले धार्मिक विद्धान, आदिबासी नेता, नागरिक समाजका कार्यकर्ता,पत्रकार र मानवअधिकार रक्षकहरुलाई तालिबानले ‘टार्गेट’ गरेको बताएका छन्।