विश्वको शान्तिप्रिय देशको सूचीमा नेपाल ७३‍ औं स्थानमा

काठमाडौं । विश्वको सबै भन्दा शान्तिप्रिय देशको सूचीमा नेपाल ७३‍ औं स्थानमा उक्लिएको छ । ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो । विश्वका १ सय ६३ स्वतन्त्र राष्ट्रको सार्वजनिक गरिएको तथ्यांकमा सबै भन्दा अशान्त देश अफगानिस्तान परेको छ । आइसल्याण्ड पुनः […]