अर्थमन्त्री शर्माले गरे मतदान

सुर्खेत । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका छन् । मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए । देशभर शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु […]

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्माद्वारा मतदान

रुकुम- अर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन् । आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउमा उनले मतदान गरेका हुन् । उनी सत्ता गठबन्धनका तर्फबाट रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

अर्थमन्त्री शर्माद्वारा मतदान

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुम पश्चिममा उम्मेदवार हुन्।नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आर्दश मावि क मतदान गरे। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ–१ को वामरुपकस्थित तारा मावि रोल्पामा आज ब

गण्डकी प्रदेशका अर्थमन्त्री बरालद्वारा मतदान

गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजीप्रसाद बरालले पोखरा–२२ स्थित महेश्वरी मा.वि.मा मतदान गरेका छन् । बिहान करिब ७ः०० बजे महेश्वरी मा.वि.को ग मतदान केन्द्रमा मतदान गरेका हुन् । पोखरा–२२ मा ३ मतदान स्थलमा ७ केन्द्र रहेका छन् भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन् ।

अर्थमन्त्री शर्माद्वारा मतदान

रुकुम पश्चिम - अर्थमन्त्री जनार्दन शर्माले मतदान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका शर्माले मुसीकोट नगरपालिका-५ सेरीगाउँमा रहेकाे यमुनानन्द नमुना माविमा रहेको 'क' मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।  शर्माले मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिनुभयो ।  मतदान पश्चात शर्माले सबैलाई ढुक्क भएर सही तरिकाले मतदान गर्न आह्वान गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री शर्मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबा...

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान

अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ  । बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जार

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान

चितवन – नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका-५ को मतदान केन्द्रमा मतदान गरेका छन् । देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिका ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानको लागी पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर बसेका थिए ।

रुकुम पश्चिमको मुसीकोट पुगेका अर्थमन्त्री शर्माले गरे मतदान

सुर्खेत – अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका छन् । मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए । देशभर शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको […]

विष्णु पौडेलले बुटवलमा गरे मतदान

३० वैशाख, बुटवल । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् । पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् । बुटवलमा एमालेबाट बाबुराम भट्टराई र पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयरमा उम्मेदवार छन् । स्थानीय चुनावका लागि […]

जनार्दन शर्माले गरे मतदान

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्।  उनले रुकुम पश्चिमस्थित मुसीकोटबाट मतदान गरेका हुन्।  मतदान गर्न शर्मा दुई दिन अघि नै रुकुम पुगेका हुन्।०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ। नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।

अर्थमन्त्री शर्माद्वारा रुकुमबाट मतदान

अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुमबाट मतदान गरेका छन् ।  शर्मा मतदान गर्न गत सोमबार नै रुकुम पश्चिम पुगेका थिए ।  शर्माले मुसिकोट नगरपालिका ५ स्थित यमुनानन्द माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।  उनी शुक्रबार मतदान गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।