रुकुम पश्चिमको मुसीकोट पुगेका अर्थमन्त्री शर्माले गरे मतदान

सुर्खेत – अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका छन् । मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए । देशभर शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको […]

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्माद्वारा मतदान

रुकुम पश्चिम - अर्थमन्त्री जनार्दन शर्माले मतदान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका शर्माले मुसीकोट नगरपालिका-५ सेरीगाउँमा रहेकाे यमुनानन्द नमुना माविमा रहेको 'क' मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।  शर्माले मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिनुभयो ।  मतदान पश्चात शर्माले सबैलाई ढुक्क भएर सही तरिकाले मतदान गर्न आह्वान गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री शर्मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबा...

केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

सुर्खेत : केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरुले चुनाव हारेका छन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठी चौरमा नेपाली कांग्रेस र समाजवादीले जित हात पारेको छ।त्यहाँ अघिल्लो चुनावमा भण्डारीका बाबा हरिबहादुर भण्डारीले माओवादी केन्द्रको तर्फबाट जितेका थिए।अहिले पनि नरेशकै पहलमा हरि भण्डारीलाई उम्मेदवार बनाएर चुनावमा भिडाएको थियो। त्यस्तै अर्थमन्त्री जनार्दन शर्माको वडा रुकुम पश्चिम मुसीकोट नगरपालिका ५ मा नेपाली क