अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान

अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ  । बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जार

सम्बन्धित सामग्री

रुकुम पश्चिममा मतगणना सुरु

६ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिममा मतगणना सुरु भएको छ । भर्खरै गणना सुरु गरिएकाले मत परिणाम आउन बाँकी छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट मतगणना सुरु गरिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका […]

अर्थमन्त्री शर्माले यमुना नन्द नमूना माविमा गरे मतदान

अर्थमन्त्री तथा रुकुम पश्चिम प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन्।  उनले गृह

अर्थमन्त्री शर्माद्वारा मतदान

रुकुम पश्चिम - अर्थमन्त्री जनार्दन शर्माले मतदान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका शर्माले मुसीकोट नगरपालिका-५ सेरीगाउँमा रहेकाे यमुनानन्द नमुना माविमा रहेको 'क' मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।  शर्माले मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिनुभयो ।  मतदान पश्चात शर्माले सबैलाई ढुक्क भएर सही तरिकाले मतदान गर्न आह्वान गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री शर्मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबा...

अर्थमन्त्री शर्माद्वारा रुकुमबाट मतदान

अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुमबाट मतदान गरेका छन् ।  शर्मा मतदान गर्न गत सोमबार नै रुकुम पश्चिम पुगेका थिए ।  शर्माले मुसिकोट नगरपालिका ५ स्थित यमुनानन्द माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।  उनी शुक्रबार मतदान गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।