कथा अरनिकोको: परिचय प्राचीन नेपाली कलाकृतिको

आफ्नो काँचो सभ्यता–कला र टुसाएको संस्कृतिलाई समेत अनेक आख्यान जोडेर आधुनिक प्रविधि र विज्ञानको सहायताबाट दुनियाँसामु प्रस्तुत गर्न खप्पिस रहेको यस विश्वमा हामीले भने आफ्ना पुर्खाहरूले आर्जेको सदियौं पुरानो कलाकृति, सभ्यता र संस्कृतिलाई पनि राम्रोसँग उजागर...

सम्बन्धित सामग्री

मंगलबार भगवान गणेशको यसरी गर्नुहोस् पूजा (विधिसहित)

काठमाडौं- हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ। दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन। तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ। तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ। गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ। दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ। कथाअनुसार प्राचीन समयमा अनलासुर नामक […]

कविता : इन्द्रजात्राको महिमा

देवराज इन्द्र र माता अदितीकोधार्मिक कथा हो इन्द्रजात्रा ।मल्लकालदेखि चल्दै आएकोऐतिहासिक पर्व हो इन्द्रजात्रा ।जीवित देवीले रथयात्रा गर्ने एकमात्रधार्मिक पर्व हो इन्द्रजात्रा ।प्राचीन संस्कृति झल्काउनेसाँस्कृतिक पर्व हो इन्द्रजात्रा ।व्यक्ति, समाज र राष्ट्रलाई जोड्नेसामाजिक पर्व हो इन्द्रजात्रा ।आठ दिनसम्म हर्ष साट्दै मनाइनेपारिवारिक पर्व हो इन्द्रजात्रा ।महिलाको छुट्टै पहिचान बोकेकोसमावेशी पर्व हो इन्द्रजात्रा ।संविधानले बोलेझैं ४ वर्ण ३६ जातकोसाझा फूलबारी हो इन्द्रजात्रा ।।

हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा

‘नुन लिन भोट’ भन्ने प्राचीन उखान मात्र नभएर बास्तविकता नै थियो। तर पछिल्ला पुस्ताका लागि भने यो उखान एकादेशको कथा जस्तै बनेको छ। करिब दुई दशकअघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएका अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो।...

हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा

प्राचीन समयमा मुस्ताङको ढिके नुन देशका अधिकांश भागमा पुग्दथ्यो । बजारमा नुनको माग पूरा गर्न स्थानीयवासीलाई धौधौ थियो । नुन बेचेरै यहाँका स्थानीयवासीको जीविका चलेको थियो ।

पौराणिक कथा : मानव जातिका इतिहास

प्राचीन कालमा ययाति नामका सम्राट् थिए । चन्द्रमाको वंशमा जन्मेका यी सम्राट्को राजधानी हाल भारतीय भूभागमा पर्ने लखनउ आसपास थियो । एकपटक उनी दिग्विजय गर्दै हिँडेका थिए । बाटामा शुक्राचार्यकी पुत्री देवयानीलाई भेटे, जो त्यतिबेला साथी शर्मिष्ठाका कारण इनारमा डुबेकी थिइन् । ययातिले उनको दुःख देख्न सकेनन् र इनारबाट उतारिदिए । उनको उद्धार गरी ययाति जान के लागेका थिए देवयानीले हात समाउँदै भनिन्–‘यस्तो अवस्थामा एक्लै छाडेर जान पाउनुहुन्न ।’‘किन र देवी !’ आशय बुझ्न खोज्

आज रमा एकादशी, यस्तो छ पौराणिक कथा

हिन्दु धर्ममा एकादशी व्रत महत्त्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष चौबीस एकादशी र अधिकमास वा मलमास परेमा २६ एकादशी हुन जान्छ । कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो । रमा एकादशीको कथा अनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक राजा थिए । देवराज इन्द्रसहित यम, कुबेर, वरुण र बिभीषणसँग उनको गहिरो मित्रता […]

गणेशलाई तुलसी चढाउनु हुँदैन, यस्तो छ कथा

काठमाडौं — हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन । अनि तुलसी चाहिँ भगवान् विष्णुको प्रिय बिरुवा हो । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ । तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ । दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई ...

गणेशलाई तुलसी चढाउनु हुँदैन, यस्तो छ कथा

हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन । अनि तुलसी चाहिँ भगवान् विष्णुको प्रिय बिरुवा हो । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ । तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ । दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो । असु...