वाटमोर सहभागी हुने क्रिकेट क्लिनिक स्थगित, त्रिकोणात्मक सिरिजपछि फेरि सुरु गरिने

१८ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर सहभागी भएको हाइ पर्फमेन्स क्रिकेट क्लिनिक तत्कालका लागि स्थगित गरेको छ । क्यानले मंगलबार क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ …

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट लिगको पहिलो त्रिकोणात्मक शृङ्खला नेपालमा हुने

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् …

विश्वकप क्रिकेट लिगको पहिलो शृंखला नेपालमा हुने

काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृंखला नेपालले घरेलु मैदानमा नै खेल्ने भएको छ।नेपाल, नेदरल्याण्ड्स र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ गतेदेखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।शृंखलामा नेपालले नेदरल्याण्ड्स र नामिबिया दुवै टोलीसँग २/२ खेल खेल्नेछ। अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा ८ राष्ट्र सहभागी हुने छन्।जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्याण्ड्स, स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स (यूए

सीधै विश्वकप छनोट खेल्ने सम्भावना बोकेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो। लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज...

विश्वकप लिग टू क्रिकेट : आज ओमानसँग भिड्दै नेपाल

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम […]

लिग टू क्रिकेट : नेपालले आज ओमानसँग खेल्दै

३१ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान […]

त्रिवि क्रिकेट मैदानमा नेपाल भर्सेस पीएनजी (तस्बिरहरु)

काठमाडौँ– नेपाल, पपुवा न्यु गिनी (पीएनजी) र मलेसिया सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको हो। टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। नेपालका लागि आशिफ शेखले ४३, […]

त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता

काठमाडौँ- यसै साता नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई श्रृखला खेल्यो । आयोजक यूएईसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) सहभागी लिगमा नेपालले दुई खेल जित्दा दुईमै हार ब्यहाेर्याे । नेपालले पीएनजीविरुद्ध दुबै खेलमा जित निकाल्यो भने यूएईविरुद्ध हार ब्यहाेर्याे । दुबै खेलमा नेपाल […]

उपकप्तान दीपेन्द्रले लिग-२ सिरिज गुमाउने

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओमानमा सोमबारदेखि सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग २ गुमाउने भएका छन् । ओमान, नेपाल र अमेरिका सहभागी त्रिकोणात्मक सिरिज सुरु हुने अघिल्लो दिन दीपेन्द्र खेल्न नसक्ने पक्का भएपछि नेपाललाई झट्का लागेको छ । उनले यसअघि चोटकै कारण पपुवा न्युगिनी विरुद्धको दुवै ओडीआई […]

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरको अकस्मात राजिनामा

काठमाडौं, १२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले शुक्रबार अकस्मात पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत खेलामा सहभागी हुन नेपाल ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमान पुगेको छ । एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त भएका ह्वाटमोरले सम्झौता नसकिदै राजीनामा दिएपछि क्रिकेट क्षेत्र तरंगित बनेको […]

त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै - त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । कीर्तिपुर मैदानमा सुरु हुने श्रृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी हुँदैछन् । दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दैछन् । कोरोना सङक्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रतियोगिता हेर्नका लागि प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै खेलकुद लगायतका कार्यक्रममा भीड नगर्न अपिल गरिसकेको छ । यस्तै क्यानले त्रिकोणात्मक टि-ट्वान्टी श्रृङ्खलाको ट्रफी समेत सार्वज...