लिग टू क्रिकेट : नेपालले आज ओमानसँग खेल्दै

३१ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान […]

सम्बन्धित सामग्री

नेपालले बनायो त्रिदेशीय श्रृंखलामा सबै खेल जित्ने किर्तीमान

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–टू क्रिकेट अन्तर्गत त्रिदेशीय श्रृंखलाको सबै खेल जित्ने किर्तीमान बनाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको श्रृंखलाको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले नामिबियासहितको श्रृंखलामा सबै चार खेल जितेर किर्तीमान बनाएको हो । ७ टोली सहभागि लिग टु क्रिकेटमा अहिलेसम्म कुनैपनि टोलीले त्रिकोणात्मक श्रृंखलाका सबै खेल जित्न […]

लिग टू क्रिकेट : त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन

२२ मंसिर, काठमाडौं । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग निरिह रह्यो । नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमा १७ ओभरमै भेट्टायो । स्कटिस ओपनर […]

लिग टू क्रिकेट : नामिवियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

३२ असार, काठमाडौं । विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । शनिबारको खेलमा नेपाली टिममा एउटा परिवर्तन गरिएको छ । करण केसीको ठाउँमा पवन सर्राफ पहिलो रोजाइमा खेल्दैछन् । पवनले यसअघि गत मार्चमा कीर्तिपुर मैदानमा भएको पपुवा […]

एक दिवसिय क्रिकेटमा स्कटल्याण्डमाथि नेपालको पहिलो जित

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू क्रिकेट अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा नेपाललले आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराएको हो । स्कटल्याण्डविरुद्ध नेपालको यो पहिलो जित हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ […]

विश्वकप लिग टू क्रिकेट : आज ओमानसँग भिड्दै नेपाल

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम […]

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

१४ जेठ, काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली अमेरिका प्रस्थान गरेको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाइ […]

ब्याटिङ नचल्दा नेपाल युएईसँग ९९ रनले पराजित

काठमाडौं : आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रि–कोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङ नचल्दा ३५ दशमलब १ ओभरमा १ सय ३ रनमा समेटियो। ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन जोडे भने बिनोद भण्डारीले १२ रन बनाए। अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। रोहित पौडेल ९, कुशल भुर्तेलले ५, करण केसीले ४, पवन सर्राफले २ रन बनाउँदा दीपेन्द्र

विश्वकप लिग टू क्रिकेट : युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रि–कोणात्मक सिरिजको तेस्रो खेलमा युएईले नेपाललाई २ सय ३  रनको लक्ष्य दिएको छ।टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन बनाएको हो। युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे। मोहम्मद वासिमले ३३ र चिराग सुरीले २६ रन बनाए। नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामी र करण केसीले २/२, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान एक/एक विकेट लिए। अब केहीबेरमा ने