जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ । वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा उठेका तीन जना स्वतन्त्र उम्मेदवाहरु पनि विजयी भएका हुन् ।दलित समुदायले उक्त वडामा स्वतन्त्र उम्मेदवारका रुपमा कामीलाई अघि सारेको थियो । धनबहादुरले २८८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कप्तान बहादुर शाहीले २२० मत ल्याए ।वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका छन्। दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाख